शीतलहरको सङ्कट

चिसो मौसम उच्चतम बिन्दुमा पुगेका कारण नेपालको गर्मी भूभागको रूपमा परिचित तराई प्रदेशमा शितलहर चलेको छ । पूर्वपश्चिम राजमार्गमा बाक्लो हुस्सु लागेका कारण सडक यातायात सञ्चालनमा समेत कठिनाइ भएको छ … पूरा पढ्नुहोस् »

मेलमिलापको सान्दर्भिकता

नेपाली काँग्रेसको राजनीतिमा माइल स्टोन मानिएको राष्ट्रिय मेलमिलाप अहिले बिलकुलै छायामा परको छ । प्रजातन्त्रको लामो लडाइँको दौरानमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर राखेर बिपी कोइरालाले विक्रमसम्मत २०३३ साल पुष १६ … पूरा पढ्नुहोस् »

राजनीतिको अपराधीकरण रोकौँ

राजनीतिमा सङ्गठित रूपले अपसंस्कृति भित्र्र्याउने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सङ्कटको भुमरीमा फसेको छ । अश्लीलता, आपराधिक मनोवृतीलाई राजनीतिक रङ्ग दिन माहिर रास्वपा सभापति लामिछानेको पद निलम्बनपछि आन्तरिक द्वन्द्वमा … पूरा पढ्नुहोस् »

पत्रकार महासंघको निर्वाचन अन्ततः सम्पन्न

लामो समयको विवाद, मिति तोक्ने र स्थगन गर्ने गर्दै अन्योलग्रस्त स्थितिबाट गुज्रिएको नेपाल पत्रकार महासंघको निर्वाचन अन्ततः सम्पन्न भएको छ । चुनाव नै हुँदैन कि भन्ने अवस्थामा चुनावै हुनु मात्रलाई … पूरा पढ्नुहोस् »

राष्ट्रिय झण्डाको अपमान

यता केही समयदेखि राष्ट्रिय झण्डाको असम्मान गर्ने घटनाहरूमा वृद्धि हुँदै गएको छ । राष्ट्रिय झण्डालाई आपराधिक घटनामा मुछ्ने, त्यसको गरिमा घटाउने, मर्यादालाई नाघ्ने काम हुँदै गएको छ । राजनीतिक स्वार्थका … पूरा पढ्नुहोस् »

पत्रकार महासङ्घको गरिरिदोँ सङ्कट

नेपाल पत्रकार महासङ्घको केन्द्रदेखि जिल्ला शाखासम्मको निर्वाचन यही मङ्सिर २८ गतेलाई तोकिएको छ । देशव्यापी रूपमा एकै दिन हुने निर्वाचनले विभिन्न तहका नेतृत्वलाई निर्वाचन गर्छ । केन्द्रीय समिति, प्रदेश समितिहरू … पूरा पढ्नुहोस् »

आत्मनिर्भर अर्थतन्त्रको जग बसालौँ

नेपालको अर्थतन्त्र लगातार ओरालो लागिरहेको छ । वैदेशिक ऋणको भारी थामी नसक्नुले बढेको छ । ठुला ठुला परियोजनाहरू अलपत्र जस्तै बनेका छन् । वार्षिक बजेटमा नाम मात्रको रहने पुँजीगत रकमको … पूरा पढ्नुहोस् »

सोसल मिडियाको दुरुपयोग रोक

प्रविधिको विकासले मानव जाति जति धेरै लाभान्वित भएको छ, त्यो भन्दा ज्यादा समस्यामा पर्ने गरेको छ । विज्ञान र प्रवृत्तिको उपयोग गरेर संहारक अस्त्र शस्त्र निर्माण गरी डरलाग्दा विनाशका घटना … पूरा पढ्नुहोस् »

पुन निर्माणमा सम्पूर्ण शक्ति केन्द्रित गर !

नेपालीका सबभन्दा ठुला चाड दशैँ तिहार भरखरै सकिए । असोज महिनाको दोश्रो हप्ता भएको वर्षाले देशभरिकै सडक, पुल, समेतका संरचनामा भएको क्षतिले गर्दा यसपालिका चाडपर्वलाई निकै प्रभावित तुल्यायो । राजधानीमा … पूरा पढ्नुहोस् »

हाम्रो पहिचान लोप नहोस्

हामी नेपाली संस्कृति, परम्परा र धर्मका अधारमा निकै समुद्ध छौँ । आफ्नो परम्परा र संस्कृति बाहेक पनि हामी अरुका संस्कार र परम्परालाई उत्तिकै सम्मान गछौँ । धर्म निरपेक्ष संविधान निर्माण … पूरा पढ्नुहोस् »