नर्भिक इन्टरनेशनल अस्पतालमा फ्रि न्यूरो क्याम्प हुने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा वरिष्ठ स्नायू रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले आगामी शनिबार निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ । नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको … पूरा पढ्नुहोस् »

लम्पीस्किनका कारण ८० गाईभैँसी मरे

काठमाडौं । पशु चौपायामा देखिएको लम्पीस्किन रोगका कारण जिल्लामा ८० गाईभैँसी मरेका छन् । लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ । कार्यालयका प्रमुख … पूरा पढ्नुहोस् »

बीर अस्पतालकी प्रमुख नर्स लक्ष्मी जोशी नर्सीङ्ग अवार्डबाट सम्मानित

काठमाडौं । बीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी ‘नाईटेङ्गल नर्सीङ्ग अवार्ड–२०२३’ बाट सम्मानित भएकी छिन् । जोशीले नेपालको नर्सिङ पेशामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल … पूरा पढ्नुहोस् »

सूर्यविनायकका स्वास्थ्यकर्मी ५ महिनादेखि तलब पाएनन्

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलवबाट वञ्चित रहेका छन् । सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको क्यान्सर जाँच शिविर

काठमाडौं । सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिकाको प्राथमिक अस्पताल थानकोट परिसरमा भएको कार्यक्रममा बैंकसहित नेपाल क्यान्सर केयर फाउण्डेसनको पनि सहकार्य … पूरा पढ्नुहोस् »

सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान

भेरीगङ्गा । सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । ६५ जना शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा भेटिएको हो । वीरेन्द्रनगर र चिङ्गाड दुई/दुई तथा गुर्भाकोटका एक जनामा दादुरा … पूरा पढ्नुहोस् »

स्वास्थ्य संस्थामा गर्भ जाँच गराउँदा अण्डा र क्याल्सियम

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेका छन् । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामार्फत गर्भवतीलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो … पूरा पढ्नुहोस् »

मिलेमतोमा मेडिसिटी अस्पतालमा तीन पूर्वकर्मचारीले ठगे साढे दुई करोड

काठमाडौं । अस्पताल प्रशासनले सामान्य छनकसमेत नपाउने गरी मिलेमतोमा मेडिसिटी अस्पतालमा साढे दुई करोड ठगी भएको छ । अस्पतालको बिलिङ शाखाका तीन पूर्वकर्मचारीको मिलेमतोमा अस्पतालकै रकम ठगी भएको हो । … पूरा पढ्नुहोस् »

दादुरा र रुबेलाविरुद्धको खोप जेठ २५ गतेदेखि

काठमाडौं । दादुरा र रुवेलाको प्रकोप देखिएका जिल्लामा यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले ती तीन … पूरा पढ्नुहोस् »

तिलगंगामा गरियो अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया

काठमाडौँ । अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ । सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा उनको दाहिने आँखामा भएको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो । अस्पतालका चिकित्सकहरू सन्दुक रुइत, रीता गुरुङ, गोविन्द … पूरा पढ्नुहोस् »