दसैँमा घर जाने यात्रुलाई लक्षित गरी नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना

काठमाडौँ । दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेक्स स्थापना गरेको हो । … पूरा पढ्नुहोस् »

आईपीओ जारी गर्दै ह्याम्स अस्पताल

काठमाडौं हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारणसभाले सर्वसाधारणका लागि ११ लाख … पूरा पढ्नुहोस् »

चिसापानी अस्पताललाई ट्रमा सेन्टर बनाएरै छाड्ने विनोद चौधरीको प्रतिवद्धता

काठमाण्डौं । चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र सञ्चालनमा आएकोनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । शनिबार प्रतिनिधिसभा सदस्य … पूरा पढ्नुहोस् »

सांसद चौधरीको पहलमा स्वास्थ्य मन्त्रालयले पठायो तीन चिकित्सक

काठमाडौं । नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न तीन स्वास्थ्य संस्थामा चिकित्सक … पूरा पढ्नुहोस् »

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन !

खोटाङ । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ । मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित शाखा कार्यालयमा … पूरा पढ्नुहोस् »

उपराष्ट्रपति यादवलाई डेंगु, अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई डेंगु संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । उनी बिहीबार सिभिल अस्पताल भर्ना भएका हुन् । यादवको सिभिल अस्पतालमा उपचार भइरहेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »

ॐ हस्पिटलमा वेसिक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

काठमाडौं । चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा एकदिने वेसिक लाइफ सपोर्ट (बि.एल.एस.) कार्यशाला सम्पन्न भएको छ । इमर्जेन्सि मेडिसिनका डि.एम. तथा सिनियरकन्सल्ट्यान्ट इमर्जेन्सी फिजिसिएन एबं अमेरिकन हार्ट एसोसिएसनका सर्टिफाइड … पूरा पढ्नुहोस् »

किष्ट अस्पतालले गर्‍यो एकसाथ एकै व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण

काठमाडौं । ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा नेपालमै पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण गरेको हो । अस्पतालका निर्देशक प्रा.डा सुरज बज्राचार्यले सोमबार चितवन … पूरा पढ्नुहोस् »

सानिमा बैंकका ग्राहकलाई सिटी आँखा सेन्टरमा छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटी आँखा सेन्टरमा छुटको व्यवस्था गरेको हो । उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट,क्रेडिट … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासका ग्राहकलाई सुमेरु अस्पतालमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पताल सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ … पूरा पढ्नुहोस् »