सांसदमाथि भएको आक्रमणबारे छानबिन हुन्छ : गृहमन्त्री खाँण

काठमाडौँ । सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । शनिबार आक्रमणमा घाइते भएका साहलाई … पूरा पढ्नुहोस् »

चीनको चारदिने भ्रमणपछि स्वदेश फर्र्किए एमालेका प्रतिनिधिमण्डल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एमालेको प्रतिनिधिमण्डल चीनको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्र्किएको छ । चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर सो … पूरा पढ्नुहोस् »

निर्वाचनको संघारमा पार्टीको पक्षमा माहोल बनाउन आज गारेखा जाँदै प्रचण्ड

न्युज कारखाना । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज गारेखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्नेछन । त्यसका लागि बिहान ११ बजे गोरखा जाने … पूरा पढ्नुहोस् »

अस्पताल सुधारका लागि पहल गर्छु : मन्त्री कार्की

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताएका छन् । आज बिहान अस्पताल अनुगमनपछि उनले … पूरा पढ्नुहोस् »

नेपालको समावेशी विकासका लागि विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै

काठमाडौँ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि रु १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, … पूरा पढ्नुहोस् »

सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले आज मोरक्कोको रबातमा ‘हाइब्रिड’ ढाँचामा सम्पन्न सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन … पूरा पढ्नुहोस् »

सिंहदरबार गुरुयोजना छिट्टै ल्याइन्छ : मन्त्री झाँकी

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार गुरुयोजना छिटोअघि बढाइने बताएकी छन् । मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री झाँक्रीले देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै … पूरा पढ्नुहोस् »

चिनियाँ विदेशमन्त्री राजधानीमा

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट केहीबेरअघि राजधानी आइपुगेका छन् । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

तरुण दलको असन्तुष्ट पक्षधरले प्ले कार्डसहित सानेपामा प्रदर्शन

काठमाडौं । नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्ती प्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन । प्ले कार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् । केन्द्रीय समितिको बैठक सुरु हुनु … पूरा पढ्नुहोस् »

हामी गठबन्धनमा आवद्ध सबै दलबीच तालमेल गर्ने प्रयास गरिरहेका छौँ : प्रवक्ता खतिवडा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र पूर्ण तालमेल नभए आंशिक तालमेल हुने बताएका छन् । समाजवादी प्रेस सङ्गठन धनुषाले आज जनकपुरधाममा आयोजना … पूरा पढ्नुहोस् »