मध्यपुर थिमीमा ज्वाइँ जेठानको भीडन्त

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनसुन्दर श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त … पूरा पढ्नुहोस् »

गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु : केशव स्थापित

काठमाडौं । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् । उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार … पूरा पढ्नुहोस् »

कांग्रेस घोषणापत्र : प्रत्येक वडामा ‘एक वडा, एक खुला क्षेत्र’

नेपाली कांग्रेसले प्रत्येक वडामा ‘एक वडा, एक खुला क्षेत्र’को अवधारणा अघि सारेको छ । कांग्रेसले सो अवधारणाअनुसार बालबालिकाका लागि खेल्ने स्थान, ज्येष्ठ नागरिकलाई विश्रामस्थल र आम नागरिकलाई पार्क एवं विशेषतः … पूरा पढ्नुहोस् »

कांग्रेसको घोषणापत्र : समृद्ध होइन, समुन्नत नेपाल

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेले अघि सार्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय नारालाई पहिलो पटक अस्वीकार गरेको छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्र जारी गर्दै कांग्रेसले तत्कालीन … पूरा पढ्नुहोस् »

मौसम : यी क्षेत्रमा चट्याङसहित क्षणिक वर्षा

काठमाडौं । पहाडी भूभागमा स्थानीय वायु प्रभाव रहेको छ । बिहान प्रदेश १ मा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो प्रदेश १ र गण्डकीका … पूरा पढ्नुहोस् »

‘करको दायरा बढाउने, दर घटाउने’ कांग्रेसको नीति

काठमाडौँ । नेपाली कांग्रेसले करको ‘दायरा बढाउने, दर घटाउने’ सिद्धान्तको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ । कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार जारी घोषणापत्रमा सो कुरा … पूरा पढ्नुहोस् »

‘आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल’…… यो कल्पना मात्रै होईन यथार्थमा यस्तो हुन्दैछ

काठमाडाँ । तपाईँ नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन विसं २०८१ सम्म ‘प्याक’ भइसक्यो , अनलाइन फाराम भर्न … पूरा पढ्नुहोस् »

ठूला दलले आज उम्मेदवारी दर्ता गराउँदै

लहान । आसन्न स्थानीय तह निर्वाचनका लागि सिरहाका ठूला राजनीतिक दलले आज उम्मेदवारी मनोनयन पत्र दर्र्ता गराउने भएका छन् । ती दलभित्र उम्मेदवार छनोटमा देखिएको किचलोका कारण आइतबार मनोनयन पत्र … पूरा पढ्नुहोस् »

मनोनयन अपराह्न ५ बजेसम्म

काठमाडौँ । स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका … पूरा पढ्नुहोस् »

सातौँ भूकम्प स्मृति दिवस मनाइँदै

काठमाडौँ । गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको … पूरा पढ्नुहोस् »