यी हुन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय

काठमाडौं । आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बिभिन्न ३ वटा निर्णय गरेको छ । कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा … पूरा पढ्नुहोस् »

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान केन्द्रित गरौँ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु … पूरा पढ्नुहोस् »

म कांग्रेस र एमालेको भोट काटेर जित्न आएको हुँ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा ¥यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् । आइतबार राष्ट्रिय सभागृहमा … पूरा पढ्नुहोस् »

कांग्रेसको समीक्षा : ५ वर्ष त्यसै खेर गयो

काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्रमार्फत स्थानीय तहको पाँच वर्षलाई ‘खेर गएको पाँच वर्ष’ भनेको छ । खेर फाल्नेलाई दण्डित गर्नुपर्ने जनाएको छ । स्थानीय सरकारको एउटा अवधि त्यसै खेर गएको … पूरा पढ्नुहोस् »

मेयरमा उम्मेदवार दर्ता गराएका बालेन शाहको यस्तो छ प्रतिबद्धतापत्र

काठमाडौं । बालेन शाहले काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता गर्नुअघि उनले आइतबार नै आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए । उनको प्रतिबद्धतापत्रमा वृद्ध भत्ता … पूरा पढ्नुहोस् »

निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय … पूरा पढ्नुहोस् »

चितवनमा कांग्रेसलाई महानगरको मेयर उमेदवार बन्नबाटै बञ्चित

चितवन । नेपाली कांग्रेस चितवनका नेता कार्यकर्ताको हकमा यसपटक वि.सं.२०७४ साल फर्किएको छ । वि.सं.२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर नपाएको चितवन कांग्रेसले यसपटकको निर्वाचनमा पनि पाएन … पूरा पढ्नुहोस् »

पाल्पामा सत्ता साझेदार दलद्वारा उम्मेदवार बाँडफाँड

पाल्पा । पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने … पूरा पढ्नुहोस् »

धवलागिरिमा कांग्रेस–माओवादी तालमेल

म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन् । दुवै पार्टीका पालिकास्तरका नेताले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, सात वडाका … पूरा पढ्नुहोस् »

एमालेले टुङ्ग्यायो महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार

काठमाडौ । नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका … पूरा पढ्नुहोस् »