ब्यानर न्यूज मुख्य समाचार रसुवा बाढीबारे संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्ने सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८३ भाद्र १७, बुधबार काठमाडौं । प्रधानमन्त्री बालेन साहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ । सेयर गर्नुहोस्