कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज यहाँ आयोजना गरेको … पूरा पढ्नुहोस् »

राप्रपाबाट काठमाडौं मेयरका लागि तीन जना कलाकारको दावी

काठमाडौं । मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दावी पेश गर्ने भएका छन । आइतवार देखी सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बस्ने गरी बोलाइएको बैठक अब शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको … पूरा पढ्नुहोस् »

कांग्रेसको निर्वाचन आयोग समन्वय उपसमितिमा आठ सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको ‘निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति’ मा आठजना मनोनीत भएका छन् । कांग्रेस उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले … पूरा पढ्नुहोस् »

साउनदेखि चैतसम्म ६९ प्रतिशतले बढ्यो निर्यात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको … पूरा पढ्नुहोस् »

साउनदेखी चैतसम्म नेपालमा साढे २८ अर्बको सुन भित्रियो, कहाँबात आउँछ सुन ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनामा नेपालमा साढे २८ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य … पूरा पढ्नुहोस् »

एसइई परीक्षा पाँच लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर दुई हजार सात परीक्षा केन्द्रबाट एकैपटक परीक्षा सञ्चलन … पूरा पढ्नुहोस् »

राजनैतिक उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको हो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनैतिक उपलब्धिको रक्षा गर्न र प्रतिगमनका विरुद्धमा पाँच दलको गठबन्धन बनेको बताए । सो पार्टीद्वारा कैलालीको गौरीगङ्गामा आज आयोजित … पूरा पढ्नुहोस् »

अर्थ मन्त्रालय : बजेट निर्माणलाई तीव्रता दिँदै, मन्त्रालयसँग छलफलको कार्यसूची

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/ ८० को बजेट निर्माणलाई तीव्रता दिएको छ । आगामी १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले आजदेखि योजना … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचक आज झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूच्क ४.९४ अङ्कले उकालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »