मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?
काठमाडौं । नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो प्रदेश १ … पूरा पढ्नुहोस् »

















