लिम्पियाधुरा फिर्ताको माग बालेनले सामसुम पार्न खोजे : श्रम संस्कृति

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहको सीमा विवादबारेको अभिव्यक्तिको विरोध गरेको छ । यस पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले विज्ञप्ति निकालेर यस्तो टिप्पणी गरेका हुन् । … पूरा पढ्नुहोस् »

राष्ट्रविरोधी अभिव्यक्ति दिने वालेन्द्र साह प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : झलनाथ खनाल

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वालेन्द्र साह प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका छन् । खनालले प्रधानमन्त्री शाहले राष्ट्रविरोधी अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यस्तो व्यक्ति … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा … पूरा पढ्नुहोस् »

संसद्‍मा आजदेखि बजेटमाथि छलफल सुरु

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार आज … पूरा पढ्नुहोस् »

रास्वपा सचिवालयको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्दै छ । आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद् बैठक लम्बिएका कारण स्थगित भएपछि … पूरा पढ्नुहोस् »

सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन साहले संसद्‌मा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादा विपरीतको भनाइ भएको आरोप लगाएको छ । कांग्रेसका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा मसाल जुलुस

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साहले दिएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले मसाल जुलुससहित प्रदर्शन गरेको छ। आइतबार प्रधानमन्त्री साहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेनको राष्ट्रघाती अभिव्यक्ति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले राष्ट्रिय राजनीति तताएको छ। संसदको रोष्ट्रमबाट उनले ‘भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी … पूरा पढ्नुहोस् »

३५ लाखभन्दा धेरै परिवारले तिर्नुपर्छ बिजुलीमा ५ प्रतिशत भ्याट

काठमाडौं । सरकारले एकातिर भान्साबाट एलपी ग्यास विस्थापन गरी विद्युतीय चुल्हो प्रवर्द्धन गर्ने र आन्तरिक बिजुली खपत बढाउने नीति घोषणा गरेको छ । तर, अर्कोतिर आगामी आर्थिक वर्ष २०८३।०८४ को … पूरा पढ्नुहोस् »

७ सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर

काठमाडौँ । प्रधानमन्त्री बालेन साह आइतबार प्रतिनिधिसभामा आकस्मिक रुपमा सांसदहरुको प्रश्नको जवाफ दिन भनेर उपस्थित भए । बालेनले प्रश्नको जवाफ दिने भनेपछि प्रतिपक्षी दलले नियमावलीअनुसार हुन नसकेको भनेर प्रश्न उठाएपनि … पूरा पढ्नुहोस् »