एसियन गेम्स छनोटमा नेपालको सानदार प्रदर्शन

नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटमा कमजोर चीनलाई २२१ रनले हराएको छ । सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा अलआउट हुँदै ९२ रनमा … पूरा पढ्नुहोस् »

काठमाडौँको जडीबुटी क्षेत्रमा चल्यो गोली

काठमाडौँ । काठमाडौँको जडीबुटी क्षेत्रमा प्रहरीको गोली लागेर लुटपाटमा संलग्न एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै गरेको कारबाहीमा काठमाडौँको भद्रकाली घर … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकबाट प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसूची छ । सुरुमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले नियमावलीको मस्यौदामाथि दफावार … पूरा पढ्नुहोस् »

श्रम स्वीकृति जारी भइसकेपछि मात्रै विमानस्थल आउन अध्यागमनको अनुरोध

काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न अनुरोध गरेको छ । विभागले प्रेस विज्ञप्ती जारी गर्दै श्रमिक भिसामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिको लागि वैदेशिक … पूरा पढ्नुहोस् »

अमेरिकाबाट फर्केका श्याम मरहठ्ठाको विमानमै मृत्यु

काठमाडौँ । अमेरिकाबाट फर्केका ७३ वर्षीय पुरुषले विमानमै ज्यान गुमाएका छन् । आइतबार ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टर्किस एयरलाइन्सको विमानमा गोरखा घर भएका श्याम मरहठ्ठाको मृत्यु … पूरा पढ्नुहोस् »

टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौँ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । शनिवार राति उनलाई नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेन्द्र साहलाई हेग पुर्‍याउने !

प्रधानमन्त्री बालेन्द्र साह विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा मानवता विरोधी काम गरेको आरोप सहित मुद्दा दर्ता भएको छ । बाजुराका धर्मराज तिमिल्सिनाले दर्ता गरेको सो मुद्दामा सरकारका मानवता विरोधी हर्कत … पूरा पढ्नुहोस् »

विद्युतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने … पूरा पढ्नुहोस् »

कांग्रेसले १०० स्थानीय तहको प्रमुखमा महिलालाई उमेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा १०० स्थानीय तहको प्रमुखमा महिलालाई उमेदवार बनाउने भएको छ । कांग्रेस सभापति गगन थापाले सानेपामा आयोजित कार्यक्रममा उक्त घोषणा गरेका हुन् । … पूरा पढ्नुहोस् »

रोजगारको प्रलोभनमा बन्धक बनेका ४५३ नेपालीको भारतबाट उद्धार

काठमाडौं । रोजगारको प्रलोभनमा ठगिएका र बन्धक बनेका ४५३ नेपालीको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासले उक्त संख्यामा नेपालीको उद्धार गरिएको जनाएको हो । उनीहरूको उद्धार गर्दै रुपन्देही प्रहरीलाई … पूरा पढ्नुहोस् »