नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन् । प्रचण्डलाई अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डलाई मेडिसिटी अस्पतालमा … पूरा पढ्नुहोस् »

भर्चुअल दुनियाँबाट उदाएका शक्तिहरू दिगो हुँदैनन् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दिगो नहुने टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

प्रलोपा महाधिवेशन सचिवालयको विस्तारित बैठक बस्दै

ललितपुर। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय महाधिवेशन सचिवालयको विस्तारित बैठक आज ललितपुरको कुपोन्डोलमा बस्ने भएको छ । प्रलोपा अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारको अध्यक्षतामा बिहान ११ बजे बस्ने बैठकका … पूरा पढ्नुहोस् »

बालेन सरकारको बजेट : आम नागरिकले के पाए ?

काठमाडौं । जेनजी आन्दोलनपछि भएको चुनावबाट अभूतपूर्व विजय हासिल गरेको रास्वाप नेतृत्वको सरकारले पहिलो बजेट ल्याएको छ । गत फागुनको चुनावमा रास्वपालाई विश्वास गरेर करिब ४८ प्रतिशत नागरिकले मत दिएका … पूरा पढ्नुहोस् »

निरज आचार्य एमाले प्रचार विभाग प्रमुख, प्रेस चौतारी इन्चार्जमा झाँक्री

काठमाण्डौं । नेकपा एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी निरज आचार्यलाई दिइएको छ। जेठ ४ गतेदेखि ४ दिनसम्म बसेको केन्द्रीय सचिवालय बैठकले आचार्यलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको हो। … पूरा पढ्नुहोस् »

एमालेको स्थानीय तह चुनावकेन्द्रित कार्ययोजना

काठमाण्डौं । नेकपा एमालेले स्थानीय तह चुनावकेन्द्रित कार्ययोजना जारी गरेको छ। जेठ ४ गतेदेखि चार दिनसम्म बसेको एमाले सचिवालय बैठकले स्थानीय तह चुनावकेन्द्रित ‘पार्टी जागरण अभियान’ सुरू गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

निजी अस्पतालमा उपचार गर्नेलाई सरकारले थप्यो करको भार

काठमाडौँ । निजी अस्पतालमा उपचार गर्नेलाई सरकारले कर थप गरेको छ । सरकारले आर्थिक वर्ष २०८३।०८४ को बजेटमार्फत निजी अस्पतालका बिरामीबाट तीन प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को नाममा नयाँ कर असुल्ने … पूरा पढ्नुहोस् »

अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् । दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार … पूरा पढ्नुहोस् »

वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुनेलाई १ प्रतिशत आयकर, धेरै कमाउनेलाई कति ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि आयकरको नयाँ दर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको व्यवस्थाअनुसार वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले १ प्रतिशत मात्रै आयकर तिर्नुपर्नेछ। … पूरा पढ्नुहोस् »

बालेन सरकारले ब्युँतायो १६ वर्ष अघिको शैक्षिक कर, अभिभावकसँग यसरी असुलिनेछ रकम

काठमाडौँ । १६ वर्षअघि असफल भएको करलाई बालेन्द्र साह नेतृत्वको नयाँ सरकारले फेरि ब्युँताएको छ । आर्थिक वर्ष २०८३।८४ को बजेटमा शिक्षा समता शुल्कको नाममा नयाँ कर लागु गर्दै त्यसअघिको … पूरा पढ्नुहोस् »