वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुनेलाई १ प्रतिशत आयकर, धेरै कमाउनेलाई कति ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि आयकरको नयाँ दर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको व्यवस्थाअनुसार वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले १ प्रतिशत मात्रै आयकर तिर्नुपर्नेछ। … पूरा पढ्नुहोस् »
















