प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले कार्यसूची तय गरेको छ । बैठकको सुरुमा … पूरा पढ्नुहोस् »

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई पक्राउ गरेको हो । पर्साको ठोरी एरियामा … पूरा पढ्नुहोस् »

नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा करुणा कटुवाललाई नियुक्त गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको बैठकको निर्णयबमोजिम पार्टी सभापति गगनकुमार थापाले … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा नियमावली पारित प्रक्रियामा कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधिसभाबाट आइतबार जबरजस्ती पारित गरिएको प्रतिनिधिसभा नियमावली, २०८३ प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सदनलाई व्यवस्थित गर्न बनाइएको यो नियमावलीले कानुन निर्माणको सर्वमान्य सिद्धान्तलाई अपमान गरेको कांग्रेसको … पूरा पढ्नुहोस् »

वाग्मती प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

हेटौँडा। वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०८३।८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले सरकारका प्राथमिकता, विकास आयोजना, सामाजिक समावेशिता तथा पूर्वाधार विकासका विषयमा विभिन्न संशोधन र … पूरा पढ्नुहोस् »

चार युवा संगठनले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । चार दलका युवा संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन साहको राजीनामा माग गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल, वाईसीएल, युवा संघ नेपाल र नेपाल समाजवादी … पूरा पढ्नुहोस् »

टिपरले ठक्कर दिँदा बिते मोटरसाइकलमा सवार बाबु-छोरा

दाङको तुलसीपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान साढे ५ बजेतिर रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई गुल्म चोकमा … पूरा पढ्नुहोस् »

सांसदहरूको विरोधपछि राष्ट्रिय सभा बैठक २० मिनेटका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । सांसदहरूले नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिनुलाई एमालेले राष्ट्रहित … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले संसद्‌बाटै माफी नमागेसम्म बैठक चल्न नदिने : विपक्षी दल

काठमाडौं । प्रधानमन्त्री बालेन साहले आइतबार प्रतिनिधिसभाको बैठक दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट भएका छन् । आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने … पूरा पढ्नुहोस् »