मिसन–८४ का लागि नेकपाले बोलायो स्थानीय जनप्रतिनिधिहरूको भेला

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन ११ महिना बाँकी रहँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज र भोलि हुने भेलामा … पूरा पढ्नुहोस् »

कि प्रधानमन्त्रीलाई संसद्‍मा ल्याइयोस् कि मलाई संसद्‍बाट निकालियोस् : साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र साहलाई संसद्मा उपस्थित गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनले उठेर विरोध … पूरा पढ्नुहोस् »

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती

काठमाडौं । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा … पूरा पढ्नुहोस् »

आज दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको … पूरा पढ्नुहोस् »

मधेशमा मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री नियुक्त

जनकपुरधाम । मधेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाँच मन्त्री नियुक्त गरेका हुन् । अर्थमा नेकपाका युवराज भट्टराई, एमालेबाट भौतिकमा … पूरा पढ्नुहोस् »

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । अदालतका तहसिलदार देवराज … पूरा पढ्नुहोस् »

कांग्रेस महिला संघले पायो पूर्णता

काठमाडौं । नेपाली कांग्रेसको महिला संघले पूर्णता पाएको छ । संघकी अध्यक्ष मिनाकुमारी खरेलले मंगलबार केन्द्रीय कार्यसमितिलाई पूर्णता दिइएको जानकारी गराएकी छिन् । सभापति गगन थापाले उनलाई अध्यक्ष मनोनीत गर्दै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री नआई संसद्को कारबाही अगाडि नबढाइयोस् – विपक्षी दल

काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन साह संसद्मा नआई प्रतिनिधि सभाको कार्यसूची अगाडि नबढाउन सभामुखलाई आग्रह गरेका छन् । उनीहरूले मङ्गलबार सभामुख डोलप्रसाद अर्यालले सदनको कार्यसूची अगाडि बढाउन लाग्दा उठेर … पूरा पढ्नुहोस् »

ग्यालेक्सी टीभीको उपकरण लिलाम हुँदै, १५ दिनभित्र लैजान जीबी राईलाई काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि. (ग्यालेक्सी फोरके टेलिभिजन) लाई आफ्ना सरसामान लैजान १५ दिनको अन्तिम म्याद दिएको छ । महानगरले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको … पूरा पढ्नुहोस् »

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जना पक्राउ परेका छन् ।विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड बराबरको भेपसहित ललितपुरको … पूरा पढ्नुहोस् »