कैदीबन्दी भगाएको प्रकरणमा मनिष झा र हरि ढकाल पनि तानिए

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदनले नख्खु कारागारबाट कैदीबन्दीहरू भागेको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने … पूरा पढ्नुहोस् »

रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनकाक्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै यस्तो कार्य फौजदारी अभियोग भएको उल्लेख गरेको … पूरा पढ्नुहोस् »

मानव अधिकार उल्लंघनकर्तामा ओली र लेखकसँगै गुरुङको सूचीमा नाम राखेर प्रतिवेदन तयार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँगै त्यति बेलाका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताको पारेको छ । … पूरा पढ्नुहोस् »

जेनजी आन्दोनलमा नेपाली सेनाको कमजोरी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाबाट कमजोरी भएको ठहर गरेको छ । जेनजी आन्दोलनमा भएको मावन अधिकारको हननका … पूरा पढ्नुहोस् »

सुशीला कार्की, ओमप्रकाश, गौरीबहादुर, सुधन गुरुङमाथि दुरुत्साहनमा छानबिन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, निवर्तमान गृहमन्त्री सुधन गुरुङलगायत व्यक्तिहरूमाथि दुरुत्साहनमा सूक्ष्म छानबिन गर्न सरकारलाई सिफारिस गरेको … पूरा पढ्नुहोस् »

‘जेनजी’ आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्न आयोगले सरकारलाई गर्‍यो सिफारिस

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनको अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ । “गत २०८२ भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) आन्दोलनको क्रममा भएका मानव अधिकारको … पूरा पढ्नुहोस् »

आयोगले काठमाडौंका तत्कालीन सीडीओदेखि खापुङलाई कारबाहीको सिफारिस

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मानवअधिकारको उल्लंघन गरेको आरोपमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)देखि प्रहरी महानिरीक्षकसम्मलाई कारबाहीको सिफारिस गरेको छ । आयोगले बुधबार सरकारलाई कारबाहीको लागि … पूरा पढ्नुहोस् »

रास्वपा छोडेका दुई नेतृलाई कांग्रेसले दियो जिम्मेवारी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर पार्टी प्रवेश गरेका दुई नेतृलाई कांग्रेसले जिम्मेवारी दिएको छ । कांग्रेसले रास्वपा त्यागेर पार्टी प्रवेश गरेकी ममता शर्मालाई पार्टी … पूरा पढ्नुहोस् »

कोशीमा विपक्षी सांसदबाट रोस्ट्रमको माइक फाल्ने प्रयास

विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राईले प्रदेश … पूरा पढ्नुहोस् »

दल निकट कर्मचारीका नेतालाई दुर्गम सरुवा

काठमाडौं । सरकारले राजनीतिक दलको ट्रेड युनियन निकट रहेका २० कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालय मातहतका कार्यालयमा … पूरा पढ्नुहोस् »