मानव अधिकार उल्लंघनकर्तामा ओली र लेखकसँगै गुरुङको सूचीमा नाम राखेर प्रतिवेदन तयार
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँगै त्यति बेलाका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताको पारेको छ । … पूरा पढ्नुहोस् »
















