प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बिहान ११ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने … पूरा पढ्नुहोस् »

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी तोकेको छ। पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय … पूरा पढ्नुहोस् »

अध्यादेशविरुद्ध रिट दर्ताको विवाद संवैधानिक इजलासमा पेश हुन

काठमाडौं । सर्वोच्च अदालतले अध्यादेशविरुछ पेश भएको रिट निवेदन दर्ता गर्ने वा नगर्ने भनी संवैधानिक इजलासले नै टुंग्याउनुपर्ने आदेश गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको … पूरा पढ्नुहोस् »

गरिबलाई गरिखाने वातावरण दिने बजेट आउँछ – मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नीति तथा कार्यक्रम र बजेट ल्याउँदा गरिबलाई गरिखाने वातावरण बनाउने बताएका छन् । सोमबारबाट सुरु भएको बागमती प्रदेशसभाको वर्षे अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई … पूरा पढ्नुहोस् »

प्रसाईं विरूद्ध पर्सा जिल्ला अदालतमा दुई वटा कसुरमा मुद्दा दर्ता

काठमाण्डौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सोमबार जिल्ला सरकारी वकिलको कार्यालय पर्साले प्रसाईंविरूद्ध दुई वटा कसुरमा अदालतमा … पूरा पढ्नुहोस् »

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन साहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई दिइसकेका छन् । गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह … पूरा पढ्नुहोस् »

ज्योती गुरुङलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश

काठमाडौं । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिने सूचना जारी गरेर सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न भनेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ … पूरा पढ्नुहोस् »

नेपाल तरुण दलको अध्यक्षमा कोइराला

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् । कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विधान, २०१७ संशोधनसहितको धारा ४२ (१) (च) बमोजिम … पूरा पढ्नुहोस् »

यस्तो बन्यो एमालेको वरीयता

काठमाडौं । नेकपा एमालेले पदाधिकारीको वरीयता टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले वरीयता टुंगो लगाएको हो । वरीयताअनुसार एक नम्बरमा अध्यक्ष केपी शर्मा ओलीलाई … पूरा पढ्नुहोस् »