कर्मचारीका करिब साढे ११ हजार अस्थायी दरबन्दी पुनरावलोकन गर्ने

काठमाडौं । सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी दुई वर्ष अघि थपेका कर्मरचारीका करिब ११ हजार ४९५ दरबन्दी पुनरावलोकन गर्ने भएको छ । प्रधानमन्त्री कार्यालयले ती दरबन्दीको आवश्यकता रहे नरहेकोबारे … पूरा पढ्नुहोस् »

पार्टी पुनर्गठनको दबाबमा परेपछि, मलाई कुन विधिबाट हटाउने हो ? – अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न दबाब आएपछि कुन विधिबाट हटाउने भन्दै प्रश्न सोधेका छन् । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकको सुरुआतमै अध्यक्ष ओलीले नेतृत्वबाट आफूलाई … पूरा पढ्नुहोस् »

कर्मचारीको तलब २७ देखि ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस

काठमाडौं । मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको एक समितिले ५७ प्रतिशतसम्म तलब बढाउन सरकारलाई सिफारिस गरेको छ । अर्याल अध्यक्ष रहेको कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले उक्त सिफारिस गरेको हो … पूरा पढ्नुहोस् »

काभा महिला भलिबलमा लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं । लगातार दोस्रो जितसँगै नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद प्ररिषद् (राखेप)को कभर्डहलमा सम्पन्न समूह चरणको … पूरा पढ्नुहोस् »

जग्गाको रोक्का र फुकुवाबारे मालपोत कार्यालयहरूलाई ९ बुँदे परिपत्र

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गाको धितो बन्धक रोक्का तथा फुकुवा सम्बन्धी कार्यलाई अनलाइनमार्फत गर्दा देखिएका समस्या समाधान गर्न ९ बुँदे परिपत्र जारी गरेको छ । नेपाल बैंकर्स … पूरा पढ्नुहोस् »

विपक्षी चार दलले संसद्‌मा सरकारको सशक्त विरोध गर्ने

काठमाडौँ । सरकारको गलत कार्यशैलीविरुद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्। विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख … पूरा पढ्नुहोस् »

तनावपछि अघि बढाइयो रास्वपा बारा अधिवेशन प्रक्रिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारामा विवादपछि पुनः अधिवेशन प्रक्रिया सुरु गरिएको छ । जेठ ९ बसेको विस्तारित बैठक व्यवस्थापन गर्न नसक्दा उत्पन्न विवादपश्चात् पुनः अधिवेशन प्रक्रिया थालिएको हो … पूरा पढ्नुहोस् »

फिर्केमा आजदेखि डोजर, मेयर आचार्यले सुरुआत गर्ने

फेवातालको स्रोतको रूपमा रहेको फिर्केखोलाको खोलाघरमा अतिक्रमण गरेर बनाइएका संरचनाहरू आइतबारदेखि हटाइने भएको छ । पोखरा महानगरपालिकाको सूचनाअनुसार पोखरा २ र १८ को सीमाना अँधेरीकुनादेखि सुरु गरी एउटा डोजर वडा … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । शनिबार नेताहरूले बोल्ने क्रम … पूरा पढ्नुहोस् »

भदौ २४ को हिसाबकिताब हुन बाँकी छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको बताएका छन् । मोरङको विराटनगरस्थित कोइरालानिवास पुगेका उनले वर्तमान सरकार भदौ … पूरा पढ्नुहोस् »