नेपाल सोझो सेटमा विजयी

काठमाडौं । घरेलु टोली नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो … पूरा पढ्नुहोस् »

राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ

काठमाडौं । सचिवालय बैठकमा अधिकांश नेताहरूबाट मार्गप्रशस्त गर्न माग भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यसरी पछि नहट्ने बताएका छन् । शुक्रबारबाट जारी एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरूले … पूरा पढ्नुहोस् »

जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । जेठ ११ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी सङ्गठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने … पूरा पढ्नुहोस् »

सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्न सुरू गरेको छ । विशेष महाधिवेशनमा सहभागी नभएको समूहमा रहेका वडा सभापतिहरूले अद्यावधिकको काम नगरेपछि पार्टीले जिम्मेवारी … पूरा पढ्नुहोस् »

थपिएको म्यादभित्र अनुसन्धान नसकिए दुर्गा प्रसाईंलाई छाडिदिनू – सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले अभियन्ता दुर्गा प्रसाईंलाई थप भएको थुना अवधिभित्र अनुसन्धान तहकिकात सम्पन्न गरी मुद्दा चल्ने वा नचल्ने निर्णय गर्न आदेश दिएको छ । थुना म्याद थप भएको अवधिमा … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठकमा पाँचजनाले धारणा राखे, भोलि बिहान साढे ११ बजे पुनः बस्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा पाँचजनाले आफ्ना धारणा राखेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा शुक्रबार बसेको बैठकमा जना उपाध्यक्षले धारणा राखेका उपमहासचिव लेखराज भट्टले … पूरा पढ्नुहोस् »

रवि, जिबी र छविविरुद्ध सहकारी ठगीको मुद्दा यथावत्

पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने … पूरा पढ्नुहोस् »

अमेरिकाविरुद्ध नेपालको शानदार जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले १२२ रनको शानदार जित निकालेको छ । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा … पूरा पढ्नुहोस् »

मधेशका मुख्यमन्त्री यादवले सदनमा विश्वासको मत प्राप्त

काठमाडौं । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सदनमा विश्वासको मत प्राप्त गरेका छन् । उनको विश्वासको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ । गत वैशाख २१ गते जनमतले … पूरा पढ्नुहोस् »

कास्की अदालतद्धारा रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ । यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रविविरुद्धका … पूरा पढ्नुहोस् »