नेपाल सोझो सेटमा विजयी

काठमाडौं । घरेलु टोली नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो … पूरा पढ्नुहोस् »