शक्तिशाली र लोकप्रिय भए पनि प्रधानमन्त्रीले मनलाग्दी गर्न पाउनुहुन्न : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साहले शक्तिशाली र लोकप्रिय छु भन्दैमा जे मन लाग्यो त्यही गर्न नपाउने बताएका छन्। नेपाली कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानको कोशी … पूरा पढ्नुहोस् »

सरकारले जवाफ नदिएको भन्दै राष्ट्रियसभामा आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र साहको नेतृत्वमा सरकार बनेको ५६ दिनसम्म पनि राष्ट्रिय सभाका सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाफ नदिएपछि आपत्ति जनाएका छन् । राष्ट्रियसभाको जारी बैठकमा … पूरा पढ्नुहोस् »

जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

काठमाडौँ । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको … पूरा पढ्नुहोस् »

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपाल भारत भिड्दै

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाल कभर्डहलमा हुने च्याम्पियनसिपमा नेपालसहित सेन्ट्रल एसियाका ८ टोलीको सहभागिता छ । पहिलो दिन आज उद्घाटन समारोहसहित … पूरा पढ्नुहोस् »

सरकारद्वारा नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक

काठमाडौँ । बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ। यातायात व्यवस्था विभागले बिहीबार सात वटै प्रदेशका … पूरा पढ्नुहोस् »

मधेस प्रदेशमा नयाँ समीकरण, कांग्रेस–एमाले–नेकपा गठबन्धन

काठमाडौँ। मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिचको नयाँ सत्ता समीकरण बनेको छ । मुख्यमन्त्री कृष्ण यादवले बिहीबार मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्दै जनता समाजवादी पार्टी … पूरा पढ्नुहोस् »

कालोसूचीमा पर्ने खतरा बढ्यो

काठमाण्डौं । नेपाल राजनीतिक रूपमा जति सङ्कटग्रस्त अवस्थामा छ, त्योभन्दा कैयौँ गुणा सङ्कट आर्थिक क्षेत्रमा छ । महँगी, भ्रष्टाचार मूल्यवृद्धि जस्ता आर्थिक दिवालियाको शिकार भएको वर्षौँ भइसक्दा पनि सरकार यसलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री साहले छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाफ दिनुहुन्छ : लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन्। बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति … पूरा पढ्नुहोस् »

सभामुखको भूमिकाप्रति आङ्देम्बेको असन्तुष्टि

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । संसद् बैठक सञ्‍चालनको क्रममा तटस्थता, निष्पक्षता र संसदीय मर्यादाको आधारभूत मान्यता … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ पारित हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो … पूरा पढ्नुहोस् »