काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपाल भारत भिड्दै

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाल कभर्डहलमा हुने च्याम्पियनसिपमा नेपालसहित सेन्ट्रल एसियाका ८ टोलीको सहभागिता छ । पहिलो दिन आज उद्घाटन समारोहसहित … पूरा पढ्नुहोस् »