नेपाल विश्वको तेस्रो ठूलो छाया अर्थतन्त्रको सूचीमा

काठमाडौं । नेपालको समानान्तर,अनौपचारिक अर्थात् छाया अर्थतन्त्रको आकार चिन्ताजनक रूपमा बढ्दै गएको छ । जसले कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)को करिब ४० देखि ५१ प्रतिशत हिस्सा ओगटेको अनुमान छ । अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

सर्वोच्चले सच्यायो उपत्यकाका नदी किनारामा निर्माण अनुमति दिने मापदण्ड

काठमाडौं । सर्वोच्च अदालतले बागमती नदी बाहेक काठमाडौं उपत्यकाका अरु नदी र खोलामा निर्धारित क्षेत्र बाहेक अरू थप २० मिटर छाडेर मात्रै निर्माणको अनुमति दिनु भन्ने संयुक्त इजलासको फैसला उल्ट्याएको … पूरा पढ्नुहोस् »

मधेसका मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

काठमाडौं । मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ । गत शुक्रबार विश्वासको मतका लागि दिन तय गरिए पनि स्थगित गरिएको थियो । जनता समाजवादी … पूरा पढ्नुहोस् »

सदस्यता अद्यावधिक नगरे जिल्ला सभापतिकै जिम्मेवारी खोस्छौँ : सभापति थापा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले क्रियाशील सदस्यता अद्यावधिक नगरे जिल्ला सभापतिकै जिम्मेवारी खोस्ने चेतावनी दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेश प्रदेशको … पूरा पढ्नुहोस् »

उम्मेदवार चयनबारे गगनको नयाँ प्रस्ताव

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्दा नयाँ विकल्पमा जान प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा … पूरा पढ्नुहोस् »

कांग्रेसमा ६०/४० भागबन्डाको विषय अब दन्त्य कथा बनिसक्यो – उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र गुटका आधारमा अब भागबन्डा नहुने बताएका छन्। उनले ६०।४० को भागबन्डाको विषय अब दन्त्य कथा बनिसकेको बताए। ‘६० र ४० को भागबन्डाको बिषय अब … पूरा पढ्नुहोस् »

प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान कटौती गर्ने

काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्ष २०८२।८३ मा समेत ८.५५ प्रतिशत बराबर वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ । अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई ४ जेठमा पत्र लेख्दै … पूरा पढ्नुहोस् »

चिनियाँ नागरिक लुटपाट घटना अनुसन्धान गर्न अपराध अनुसन्धानको टोली सिन्धुपाल्चोकमा

काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली चिनियाँ नागरिक लुटपाट घटनाको अनुसन्धान गर्न सिन्धुपाल्चोक पुगेको छ । भोटेकोसीस्थित हेली रिसोर्टमा बसेका एक चिनियाँ नागरिकमाथि भएको लुटपाट घटना अनुसन्धान गर्न … पूरा पढ्नुहोस् »

प्रेसले आफ्नो सीमा कायम राखे सरकारले चाहेर पनि केही गर्न सक्दैन : सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय नरहेको बताएका छन् । प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक

काठमाडौं । प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता भएको छ । प्रधानमन्त्री बालेन साहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता … पूरा पढ्नुहोस् »