टीआरसी ऐनको चौथो संशोधन र सक्षम पदाधिकारी नियुक्तिमा ढिलाइ नगर्न आङ्देम्बेको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले विभिन्न संवेदनशील निकायहरूमा पदाधिकारीहरूलाई बर्खास्त गरेर ‘संस्थागत रिक्तता’ सिर्जना गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा नेता आङ्देम्बेले सत्य निरूपण … पूरा पढ्नुहोस् »

संसदमा बोल्न रास्वपा सांसदले लिए च्याटजीपीटीको सहारा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधि सभा बैठकमा बोल्नका लागि च्याट च्याटजीपीटीको प्रयोग बढाएपछि पार्टीले सचेत गराएको छ । संसदमा बोल्ने विषयवस्तु बनाउन एआईको प्रयोग बढ्दै गएपछि … पूरा पढ्नुहोस् »

२० दिनका लागि बिदामा बसिन् न्यायाधीश मल्ल

काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका लागि बिदामा बसेकी छिन् । न्यायाधीश प्रधानले आफैले बिदा स्वीकृत गरेर आजदेखि … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्दै

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि … पूरा पढ्नुहोस् »

बागमतीमा कांग्रेसको ३३ बुँदे ‘संकल्प’ः सुशासनदेखि रोजगारीसम्मका कार्यक्रम अघि सार्ने घोषणा

धुलिखेल । नेपाली कांग्रेसको नेतृत्वमा रहेका बागमती प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूले ३३ बुँदे ‘बागमती संकल्प–०८३’ जारी गरेका छन् । दुईदिने परामर्श कार्यशालापछि जारी संकल्पमा सुशासन, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । यसअघि उनलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो … पूरा पढ्नुहोस् »

जेनजी प्रदर्शनका ५३९ घाइतेको वर्गीकरण सकियो, अब मासिक उपचार खर्च पाउने

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइतेको वर्गीकरण गरी ती घाइतेको उपचारका … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसमक्ष डा. शर्माले लिए प्रधानन्यायाधीशको शपथ

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश पदमा अनुमोदित भएपछि डा. मनोजकुमार शर्माले शपथ लिएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शर्माको आजै सर्वोच्च … पूरा पढ्नुहोस् »

अस्ट्रेलियामा दुई लाख १३ हजार नेपाली

काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा नेपाली डायस्पोराको संख्या दुई लाख १३ हजार ५८० रहेको देखाएको छ । द इन्स्टीच्युट फ इन्टीग्रेटेड डेभलपमेन्ट स्टडिज् (आईआईडीएस)ले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी … पूरा पढ्नुहोस् »

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजदेखि हुँदै

काठमाण्डौं । प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजदेखि हुँदैछ । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ हुन लागेको बताए। ‘प्रधानन्यायाधीशको नियुक्तिलाई … पूरा पढ्नुहोस् »