श्रम मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता लागु

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मातहतका कर्मचारीका निम्ति नयाँ आचारसंहिता लागु गरेको छ । मन्त्रालयको पुनर्संरचनापछि जारी उक्त आचारसंहिताबाट कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने … पूरा पढ्नुहोस् »

नेपाल बारले आज लालटिन बालेर अदालत प्रशासनको विरोध गर्ने

काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आजदेखि आन्दोलनमा उत्रिने भएको छ । बारले आज दिउँसो १ः१५ … पूरा पढ्नुहोस् »

सङ्घीय संसद्को दुवै सदनका बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभा बैठकको सुरुमा भने … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए। उनलाई कुन कसुरमा पक्राउ … पूरा पढ्नुहोस् »

कांग्रेसको बाग्मती प्रदेशस्तरीय भेला धुलिखेलमा

काठमाडौं । नेपाली कांग्रेसको वाग्मती भेला आजबाट काभ्रेको धुलिखेलमा सुरु भएको छ । कांग्रेसको नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय भेलाअन्तर्गत वाग्मतीमा आज सुरु भएको हो … पूरा पढ्नुहोस् »

एमालेले १० महिनामा उल्ट्यायो पूर्वराष्ट्रपति भण्डारीको सदस्यतासम्बन्धी निर्णय

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतासम्बन्धी निर्णय १० महिनामा उल्टाएको छ । सोमबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता दिने निर्णय गरेको छ । यसअघि २०८२ साउन ६ … पूरा पढ्नुहोस् »

बारले भोलि दिउँसै लालटिन बालेर न्याय खोज्ने

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरु दर्ता गर्न अस्वीकार गरेको विरोधमा भोलि जेठ ५ गते न्यायको खोजीका लागि दिउँसै लालटिन बाल्ने निर्णय गरेको छ । … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक, ११ एजेन्डा प्रस्तुत

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पदाधिकारीको मर्यादा क्रमसम्बन्धी प्रस्ताव पेस गरेका छन् । गुन्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको कन्द्रीय सचिवालय बैठकमा महासचिव … पूरा पढ्नुहोस् »

भदौ २३ र २४ को घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगले बनाएको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । … पूरा पढ्नुहोस् »

मन्त्रीहरूको सुनको बिल सार्वजनिक गर्न एमाले सांसदको माग

काठमाडौँ । सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेका उठेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले बिल सार्वजनिक गर्नुपर्ने बताएकी हुन् । … पूरा पढ्नुहोस् »