कर्मचारीका करिब साढे ११ हजार अस्थायी दरबन्दी पुनरावलोकन गर्ने

काठमाडौं । सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी दुई वर्ष अघि थपेका कर्मरचारीका करिब ११ हजार ४९५ दरबन्दी पुनरावलोकन गर्ने भएको छ । प्रधानमन्त्री कार्यालयले ती दरबन्दीको आवश्यकता रहे नरहेकोबारे … पूरा पढ्नुहोस् »