लेखकलाई २ नम्बर गणमा राखिने, ओली अस्पतालमै

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा म्याद दिएसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमै राखिने भएको छ । शनिबार पक्राउ परेका लेखकलाई २ नम्बर गणमा … पूरा पढ्नुहोस् »

ओलीको प्रभावकारी उपचारको व्यवस्था गर्नू – अदालत

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न आदेश दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको … पूरा पढ्नुहोस् »

ओलीमाथि अनुसन्धान हुँदा निष्पक्षता कायम होस् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले राजनीतिक … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । भदौ २४ मा उनको निवासमा आगजनी गर्दा … पूरा पढ्नुहोस् »

ओली रिहाइको माग गर्दै एमालेले सीडीओ कार्यालयमा विरोधपत्र बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम छ । … पूरा पढ्नुहोस् »

ओली र लेखकलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत लगिँदै छ … पूरा पढ्नुहोस् »

नेकपा एमालेका ७ जना प्रदर्शनकारी पक्राउ, एकजना घाइते

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा राजधानीमा प्रदर्शन गरेका ७ जना एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनको क्रममा प्रहरीको लाठिचार्जबाट एक जना … पूरा पढ्नुहोस् »

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरेको छ । कार्की आयोगका सिफारिसका आधारमा शनिबार … पूरा पढ्नुहोस् »

ओली र लेखक कति दिन थुनिन्छन् ? अब अदालती प्रक्रिया के हुन्छ ?

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ परेको २४ घण्टाभित्र आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर गराइने छ । फौजदारी कानुनका विज्ञले बताए अनुसार उनीहरुलाई ‘हेलचेक्र्याइँ गरी … पूरा पढ्नुहोस् »

ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने देउवा समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । देउवा पक्षीय शीर्ष … पूरा पढ्नुहोस् »