कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ । जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले … पूरा पढ्नुहोस् »

रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । १५ चैतमा तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ । रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीन कुनेमा मारिएका थिए । … पूरा पढ्नुहोस् »

प्रसाईंले राखे सरकारसमक्ष आफ्ना माग, अर्को वार्ता पुस २ मा

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग वार्ता गरेको छ । नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईंसँग सोमबार प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

फागुन २० सम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

काठमाडौं । फागुन २० गतेसम्म १८ वर्ष पुग्ने नेपाली नागरिकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा भोट हाल्न पाउने भएका छन् । फागुन २० सम्म १८ वर्ष पुग्ने मितिलाई … पूरा पढ्नुहोस् »

संसद् विघटनविरुद्ध कांग्रेस प्रमुख सचेतकको रिट,आज पनि भएन दर्ता

काठमाडौं । संसद् विघटनविरुद्ध नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकसहितले दायर गरेको रिट सर्वोच्च प्रशासनले आज (सोमबार) पनि दर्ता गरेको छैन । रिटमा अध्ययन भइरहेकाले दर्ता नभएको सर्वोच्च अदालतका प्रवक्ता … पूरा पढ्नुहोस् »

गोवाको नाइटक्लबमा आगलागीमा परी चार नेपालीको मृत्यु

काठमाडौं । भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी चार नेपाली नागरिकले ज्यान गुमाएको पुष्टि गरिएको छ । गोवाको नाइटक्लबमा आगलागी हुँदा त्यहाँ कार्यरत चारजना नेपालीको मृत्यु … पूरा पढ्नुहोस् »

एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन भएको व्यवस्थापन समिति सचिवालयको बैठक एमाले मुख्यालय च्यासलमा बसेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले महाधिवेशनको … पूरा पढ्नुहोस् »

सिनामंगलमा असईले गरे ४ महिने छोराको हत्या

काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई पुष्कर कार्की पक्राउ गरेका छन् । हत्या गरेर भागेको अवस्थामा … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभाप्रति एमाले नेता प्रदीप ज्ञवालीको ७ बुँदे टिप्पणी

काठमाण्डौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभाप्रति टिप्पणी गरका छन्। उपमहासचिव ज्ञवालीले दुई दशकसम्म मार्क्सवादको विकासको तेस्रो आयाम भनेर दाबी गरिएको माओवादलाई मार्गदर्शक सिद्धान्तबाट … पूरा पढ्नुहोस् »

सार्वजनिक संस्थानको ४७ अर्ब रुपैयाँबराबरको लगानीको हिसाब नै गोलमाल

काठमाडौं । सार्वजनिक संस्थानको ४७ अर्ब रुपैयाँबराबरको लगानीको हिसाब गोलमाल अवस्थामा भेटिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो … पूरा पढ्नुहोस् »