सुर्खेत १ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस

काठमाडौं । प्रतिनिधिसभाको उम्मेदवारका लागि नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सुर्खेत क्षेत्र–१ बाट सिफारिस गरिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले खड्काको … पूरा पढ्नुहोस् »

नवलपुर २ बाट युवा नेता तिवारीको नाम सिफारिस

काठमाडौं। नवलपुर २ बाट संघीय सांसदमा प्रत्यक्ष तर्फको लागि नेपाली कांग्रेसको तर्फबाट युवा नेता शंकर तिवारीको नाम सिफारिस भएको छ। उनी कांग्रेसको तर्फ बाट सिफारिस भएकामध्ये सबैभन्दा कान्छा उम्मेदवार हुन्। … पूरा पढ्नुहोस् »

मधेशका नवनियुक्त मुख्यमन्त्री यादव र देउवा भेटवार्ता

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनीहरूबीच मंगलबार दिउँसो भेटवार्ता भएको हो । मुख्यमन्त्री नियुक्त भएसँगै मुख्यमन्त्री यादव काठमाडौं … पूरा पढ्नुहोस् »

देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने

काठमाडौँ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बन्ने भएका छन् । २०४८ सालदेखि अहिलेसम्म भएका प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचन लड्दै … पूरा पढ्नुहोस् »

नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन

काठमाडौं। राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपाका नेता–कार्यकर्ताहरु जुलुससहित रत्नपार्क क्षेत्रमा भेला भएका छन् । प्रदर्शनमा … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यवाहक सभापति खड्काले डाके जिल्ला सभापतिसहितको बैठक

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका ७७ जिल्लाका सभापतिसहितको बैठक डाकेका छन् । बुधबार बिहान ८ बजेका लागि डाकिएको भर्चुअल बैठकमा महामन्त्रीद्वय र सदस्यता व्यवस्थापन केन्द्रीय समितिका … पूरा पढ्नुहोस् »

एनपीएलमा आज पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

काठमाण्डौं । राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो क्वालिफायर खेल आज हुँदै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त … पूरा पढ्नुहोस् »

गोवाको नाइटक्लबमा आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच

काठमाडौं । भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ । नाइटक्लबमा आगलागी हुँदा त्यहाँ कार्यरत पाँच नेपालीको मृत्यु भएको भारतको … पूरा पढ्नुहोस् »

गभर्नर पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी

काठमाडौं । प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी थालेको छ । गएको भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय … पूरा पढ्नुहोस् »