ओलीले गरे तेस्रोपटक अध्यक्ष बन्ने घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनबाट पनि आफू नै अध्यक्ष बन्ने घोषणा गरेका छन् । म अध्यक्ष छु । म उमेदवार नै किन हुनुपर्‍यो ? अरू … पूरा पढ्नुहोस् »

महामन्त्री थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस

काठमाडौं । आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा एकल … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री खाँणको नाम पहिलो नम्बरमा रूपन्देही–३ बाट सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देही–३ बाट सिफारिसमा परेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले नेता खाँणलाई प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष … पूरा पढ्नुहोस् »

कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा … पूरा पढ्नुहोस् »

एमालेको महाधिवेशनमा ३२ देशका कम्युनिष्ट पार्टीको शुभकामना

काठमाडौं । नेकपा एमालेले आफ्नो ११ औं महाधिवेशनमा विदेशका मित्रशक्ति र मित्रराष्ट्रको आतिथ्यतामा विगतको भन्दा अलिकति फरक अभ्यास गर्ने भएको छ । विगतका महाधिवेशनहरूमा वैदेशिक मित्रशक्ति र तिनका नेताहरूलाई भौतिक … पूरा पढ्नुहोस् »

महामन्त्री थापा रोल्पाबाट उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ । नेपाली कांग्रेस रोल्पाले महामन्त्री थापासहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । … पूरा पढ्नुहोस् »

झापा–१ बाट विश्वप्रकाश शर्माको एकल नाम सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ झापा–१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ । फागुन २१ मा हुने निर्वाचनका लागि झापा–१ बाट क्षेत्रीय समितिले शर्माको एकल … पूरा पढ्नुहोस् »

प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । त्यस्तै, तत्कालीन प्रबन्धक मुरारी भण्डारीलाइ … पूरा पढ्नुहोस् »

उत्कृष्ट प्रदर्शनका साथ सुदूरपश्चिम फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । यसअघिको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिमले लगातार दोस्रोपटक … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचनमा काभ्रे १ बाट गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य गणेश लामा उम्मेदवारका लागि सिफारिस भएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति … पूरा पढ्नुहोस् »