भिजिट भिसा अनियमिता प्रकरणमा भट्टराई, अर्यालसहित सातजना र दुई कम्पनीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा दुई कर्मचारीसहित सातजना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको … पूरा पढ्नुहोस् »

सुशीला सरकारले अदालतको आदेश लत्त्यायो

विधिको शासनलाई लोकतन्त्रको आधार मानिन्छ । लोकतन्त्रमा व्यक्ति गौण र विधि प्रमुख हुन्छ । व्यक्तिको लहड र सनकको भरमा जे पायो त्यही गर्न त हुकुमी शासनमा मात्र छुट हुन्छ । … पूरा पढ्नुहोस् »

नयाँ बसपार्कमा यात्रुलाई जथाभावी दुःख दिने ४६ जना पक्राउ

काठमाडौं । नयाँ बसपार्कमा यात्रुको जथाभावी झोला तानेर दुःख, हैरानी दिने ४६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो … पूरा पढ्नुहोस् »

केपी ओली ‘गिरफ्तार’ भनेर मिडिया ट्रायल गरे : पोलिटब्युरो सदस्य बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्या भण्डारीको भेट, एमाले नेता ईश्वर पोखरेलको अभिव्यक्ति तथा केही सेलिब्रेटीहरुले अध्यक्ष केपी ओलीका बारेमा गलत … पूरा पढ्नुहोस् »

रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

काठमाण्डौं । कार्तिक १३ गतेबाट लगातार पेसी चढेको रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित गरिएको छ । न्यायाधीशद्वय … पूरा पढ्नुहोस् »

एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : गिरी

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र भएको आशंका गरेका छन् । सरकारमा रहेका व्यक्तिहरुले हिजो र अस्ति रातिसम्म गरेका भेटघाटले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री–जेनजी प्रतिनिधि १० बुँदे सम्झौता

काठमाडौं । सरकार र तत्कालीन नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताकै मोडलमा सरकार र जेनजी अभियन्ताबीच १० बुँदे सम्झौता भएको छ । सरकार गठनको तीन महिनापछि भएको सम्झौतामा संविधान संशोधन … पूरा पढ्नुहोस् »

काठमान्डुलाई पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा,फाइनल पुग्न भोली विराटनगरसँग खेल्ने

काठमाण्डौं । लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको इलिमिनेटको खेलमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी … पूरा पढ्नुहोस् »

म्यानमारको स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएका ४७ नेपाली बैंककबाट नेपाल फर्कंदै

काठमाडौं । म्यानमारको स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएका ४७ जना नेपालीहरू आज बुधबार बैंककबाट नेपाल फर्कंदै छन् । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरी नेपाल फर्काएको हो । बैंककस्थित नेपाली … पूरा पढ्नुहोस् »

नयाँ क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न कांग्रेसको परिपत्र

काठमाण्डौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न परिपत्र गरेको छ। महामन्त्री गगन थापाले सातै प्रदेश, १६५ प्रतिनिधि सभा क्षेत्र, ३३० प्रदेश सभा क्षेत्र, ६ … पूरा पढ्नुहोस् »