एमालेले २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीका आधारमा नेतृत्व निर्माण गर्ने निर्णय

काठमाडौं । नेकपा एमालेले विधान संशोधन नगर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधानबाट नै नेतृत्व चयन गर्ने निर्णय … पूरा पढ्नुहोस् »

चुनाव र महाधिवेशनको काम सँगसँगै अघि बढाउने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन २१ गते हुने निर्वाचन र पार्टीका नियमित महाधिवेशनका काम, सङ्गठन निर्माणलाई एकैसाथ परिचालन गर्ने भएको छ । शुक्रबार राप्रपा केन्द्रीय समिति बैठकका निर्णय सुनाउँदै … पूरा पढ्नुहोस् »

यस्तो बन्यो कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । नवनियुक्त … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद् विस्तार,जेनजी नै असन्तुष्ट

काठमाडौँ । जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो प्रतिबद्धता विपरीत तीन महिनामा चौथो पटक सरकार विस्तार गरेको छ । फागुन २१ गते चुनाव गराउने मुख्य म्यान्डेट … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलन दमनको आरोप खेपेका सीडीओ रिजालमाथि भ्रष्टाचारको अनुसन्धान

काठमाडौं। जेनजी आन्दोलनमा दमन गरेको आरोप खेपिरहेका सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु भएको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले २३ भदौमा आन्दोलनमा गोली चलाउन आदेश … पूरा पढ्नुहोस् »

जेनजीसँगको सहमतिमा दललाई सहभागी नगराएर सरकार चुक्यो : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजीबीच सहमति गर्दा दलहरुलाई सहभागी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिको स्वागत गर्दै उनले लोकतन्त्रको मुख्य सारथी दलहरुलाई सहभागी … पूरा पढ्नुहोस् »

भोलि एमाले सचिवालय बैठक बस्दै

काठमाडौ । नेकपा एमालेले भोलि दिउँसो सचिवालय बैठक बोलाएको छ । च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले बताए । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान … पूरा पढ्नुहोस् »

विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० … पूरा पढ्नुहोस् »

सदस्यता वितरण गर्दा १८–३० वर्ष उमेर समूहलाई प्राथमिकतामा राख्न कांग्रेसको नयाँ परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्ष उमेर समूहलाई प्राथमिकतामा राख्न भन्दै नयाँ परिपत्र जारी गरेको छ । महामन्त्री गगन थापाले गरेको परिपत्रमा नयाँ क्रियाशील … पूरा पढ्नुहोस् »

जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौताबमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता … पूरा पढ्नुहोस् »