सदस्यता वितरण गर्दा १८–३० वर्ष उमेर समूहलाई प्राथमिकतामा राख्न कांग्रेसको नयाँ परिपत्र
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्ष उमेर समूहलाई प्राथमिकतामा राख्न भन्दै नयाँ परिपत्र जारी गरेको छ । महामन्त्री गगन थापाले गरेको परिपत्रमा नयाँ क्रियाशील … पूरा पढ्नुहोस् »
















