कांग्रेस नेता पूर्वमन्त्री उपाध्यायको निधन

काठमाण्डौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । केही वर्षयता राजनीतिमा निष्क्रिय रहेका उपाध्यायको ९२ वर्षको उमेदरमा गए राति निधन भएको हो । विराटनगर महानगरपालिका–७ … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम निराश, लुम्बिनी लायन्स एनपीएल–२ को च्याम्पियन

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै लुम्बिनी लायन्स च्याम्पियन बनेको छ । हारसँगै सुदूरपश्चिम भने लगातार दोस्रो पटक … पूरा पढ्नुहोस् »

एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रमा को–को नेता पुगे ?

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनको उद्घाटन सत्रमा शनिबार मञ्चमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ देखिए । १६ वटा राजनीतिक दलका … पूरा पढ्नुहोस् »

अध्यक्ष ओलीको असंवैधानिक तवरले विघटन गरिएको संसद् ब्युँताएरै छाड्ने संकल्प

भक्तपुर । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न र देशलाई पुनः संविधानको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूले गरेको सम्झौता नेकपाको नीति कार्यक्रमसँग धेरै मिल्दो जुल्दो छ : प्रचण्ड

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले केही दिन अगाडि प्रधानमन्त्री र जेनजी युवाहरूबिच भएको सम्झौता नेकपाको नीतिसँग मिल्दो जुल्दो रहेको बताएका छन् । सुर्खेतमा शनिबार आयोजित सन्देश … पूरा पढ्नुहोस् »

उच्चस्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्नेछ : कार्यवाहक सभापति खड्का

काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा आयोजित नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायीक छानबिन आयोगले … पूरा पढ्नुहोस् »

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरमा सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन शनिबार बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष समारोहबीच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको … पूरा पढ्नुहोस् »

नयाँ सदस्यताबारे कांग्रेसले क्षेत्रीय सभापतिहरूसँग ‘भर्चुअल’ छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले आज (शनिबार) १६५ निर्वाचन क्षेत्रका सभापतिहरूसँग छलफल गर्ने भएको छ । महामन्त्री गगन थापा संयोजकत्वको समितिले शनिबार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरूसँग नयाँ … पूरा पढ्नुहोस् »

एमाले महाधिवेशनमा जगाती र गठ्ठाघरमा पार्किङ,सर्भिस लेनबाट जुलुस

काठमाडौं । नेकपा एमालेले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउनेहरुका सवारी साधनको पार्किङ गठ्ठाघर र जगाती क्षेत्रमा गर्ने व्यवस्था मिलाएको छ । काठमाडौंतर्फबाट जानेलाई गठ्ठाघर क्षेत्र र पूर्वी नाका हुँदै … पूरा पढ्नुहोस् »

एमाले महाधिवेशन उदघाटनस्थलमा तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

काठमाडौं । नेकपा एमालेका एघारौं महाधिवेशन उदघाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । विष्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुरहरु र … पूरा पढ्नुहोस् »