राष्ट्रिय परिचय पत्र विभागका दुई जना कर्मचारी पक्राउ

काठमाण्डौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ। सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्डको दुरूपयोग गरी … पूरा पढ्नुहोस् »

एमालेको निर्वाचन तालिका सार्वजनिक, पुस १ मा मतदान

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । आइतबार साँझ निर्वाचन तालिका प्रकाशन गरिएको हो ।निर्वाचन तालिकाअनुसार, पुस १ गते नेतृत्व चयनका लागि मतदान … पूरा पढ्नुहोस् »

अभिभावक भएर बस्नुस्,नेतृत्व हामीलाई दिनुस् : पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिएका छन् । ११ वर्ष पार्टी अध्यक्ष बनिसकेको र ६ वर्ष प्रधानमन्त्री भइसकेकोले … पूरा पढ्नुहोस् »

ई–७ भिसामार्फत कोरियामा सिपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा

काठमाडौं । ‘दक्षिण कोरियामा सिपयुक्त कामदार (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा लगाइएको रोक फुकुवा भएको छ । उच्च अदालत पाटनको आदेशपछि वैदेशिक रोजगार विभागले कार्यविधिमा तत्कालका लागि लगाएको … पूरा पढ्नुहोस् »

यस्तो बन्ने छ एमाले केन्द्रीय कमिटीको संरचना

काठमाडौं । नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशनबाट बन्ने केन्द्रीय कमिटीको संरचना तय गरेको छ । पार्टीको बन्दसत्र काठमाडौंको भृकुटिमण्डपमा जारी छ । जारी बन्दसत्रमा विधान संशोधनसहितको प्रस्ताव पेश हुँदैछ । … पूरा पढ्नुहोस् »

सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन … पूरा पढ्नुहोस् »

युवाको ‘स्कर्टिङ’मा भृकुटीमण्डप पुगे ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भृकुटीमण्डप पुगेका छन् । आकस्मिक रूपमा आह्वान गरिएको पार्टी केन्द्रीय कमिटी बैठकका निम्ति उनी त्यहाँ गएका हुन् । एमालेको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि … पूरा पढ्नुहोस् »

एमालेको बन्दसत्र दिउँसो १ बजेदेखि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन । दिउँसो १ बजेदेखि मात्र बन्दसत्र सुरु हुने एमाले नेताहरूले जानकारी दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र यसअघि … पूरा पढ्नुहोस् »

उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहतका समितिलाई जसपा नेपालको सर्कुलर

काठमाण्डौं । संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारहरूको नाम पठाइसक्नुपर्ने र पार्टी प्रदेश समितिले … पूरा पढ्नुहोस् »

एमाले महाधिवेशन, आज भृकुटीमण्डपमा बन्दसत्र, नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (आइतबार( काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने पार्टीले जनाएको छ … पूरा पढ्नुहोस् »