यस्तो बन्ने छ एमाले केन्द्रीय कमिटीको संरचना
काठमाडौं । नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशनबाट बन्ने केन्द्रीय कमिटीको संरचना तय गरेको छ । पार्टीको बन्दसत्र काठमाडौंको भृकुटिमण्डपमा जारी छ । जारी बन्दसत्रमा विधान संशोधनसहितको प्रस्ताव पेश हुँदैछ । … पूरा पढ्नुहोस् »
















