आगामी निर्वाचनबाट एमालेले फेरि सरकार बनाउँछ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् । आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभए पनि कुनै … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भेट

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्न देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । समसामयिक राजनीतिक घटनाक्रम तीव्र बन्दै गएको अवस्थामा दुई शीर्ष … पूरा पढ्नुहोस् »

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

काठमाडौं । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । शुक्रबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित … पूरा पढ्नुहोस् »

कांग्रेसले माग्यो क्रियाशील सदस्यताबारे भ्रातृ तथा शुभेच्छुक संस्थासँग सुझाव

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणबारे पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँग सुझाव मागेको छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल … पूरा पढ्नुहोस् »

मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त भएका छन् । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले ७७ … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले चुनावको तयारीबारे सरकार र दलहरूलाई एकसाथ ब्रिफिङ गर्दै

काठमाडौं । चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने … पूरा पढ्नुहोस् »

नयाँ क्रियाशील सदस्यता वितरणबारे कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले आज (शुक्रबार) पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दैछ । महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले सबै भ्राृत तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई बोलाएर … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम पहिलो क्वालिफायरमा

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा क्रिस लिनको पहिलो अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै क्वालिफायर वान खेल्ने पक्का गरेको छ । … पूरा पढ्नुहोस् »

मुलुक अनन्त हिंसाको दलदलमा फस्यो

काठमाण्डौं । माओवादी हिंसाले भित्र्याएको आतंकवादले यतिबेला खतरनाक रुप लिन थालेको छ । सुन्तर सर शान्त हिमाली देश नेपाल अहिले बारुदको थुप्रोमा खडा भएको छ । कतिबेला कसको हत्या हुने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले आह्वान गरिन् सर्वपक्षीय बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा सर्वपक्षीय बैठक बोलाएकी छन्। शुक्रबार अपरान्ह ४ बजे बस्ने बैठकमा मुख्य ५ राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगका प्रमुख र सुरक्षा निकायका प्रमुखहरू सहभागी हुने … पूरा पढ्नुहोस् »