नियमित महाधिवेशनको मिति घोषणा भएपछि विशेषको चर्चा गर्नु असान्दर्भिक : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनको मिति सर्वसम्मत घोषणा भइसकेको बेलामा विशेष महाधिवेशनको चर्चा असान्दर्भिक भएको बताएका छन् । बिहीबार आफ्नो निवासमा भेट्न पुगेका पार्टीका युवाहरूसँग सभापति … पूरा पढ्नुहोस् »

बागमती प्रदेशमा एमाले भन्दा नेपाली कम्युनिस्ट पार्टी ठूलो दल

काठमाडौं । बागमती प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमाले भन्दा ठूलो दल बनेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका कम्युनिष्ट घटक र दल मिलेर नेपाली कम्युनिस्ट … पूरा पढ्नुहोस् »

गुण्डुमा ‘ओली कुटी’ निर्माण सुरू

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निवास बनाउन सुरु भएको छ । ‘ओली कुटी’ नाम दिइएको निवास बिहीबार राधिका शाक्यले शिलान्यास गरिन् । जेनजी आन्दोलनका क्रममा … पूरा पढ्नुहोस् »

कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा हाल बहालमा रहेका व्यक्तिलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने उम्मेदवार नबनाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा हाल बहालमा रहेका व्यक्तिलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । राष्ट्रियसभा र प्रदेश सभामा हाल बहालमा रहेका व्यक्तिलाई कांग्रेसले आसन्न प्रतिनिधिसभा र … पूरा पढ्नुहोस् »

भ्रष्टाचारविरुद्धको कारवाही रोकिँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने दावी गरेकी छन्। जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारिन्। नवगठित … पूरा पढ्नुहोस् »

लुम्बिनीको प्लेअफ सम्भावना कायमै

काठमाडौं । लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पाँच विकेटको सहज जित निकाल्दै सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ सम्भावनालाई कायम राखेको छ । प्रतियोगितामा लुम्बिनीको यो तेस्रो जित … पूरा पढ्नुहोस् »

संसद् विघटनविरुद्ध एमालेको रिटमा संवैधानिक इजलासको कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनविरुद्ध नेकपा (एमाले)को रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । एमालेका तर्फबाट निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले र सचेतक सुनिता बरालले दायर … पूरा पढ्नुहोस् »

सुविधा खोसिएको विषयमा सांसद र अर्थमन्त्रीको नोकझोक

काठमाडौंं । सरकारले चालु आर्थिक वर्षको बजेटमा परेका केही योजनाको कटौती र राष्ट्रियसभा सांसद तथा पूर्वविशिष्टहरूको स्वकीय सचिवलगायत सेवा सुविधा खोसेको विषयमा संसदीय समितिमा नोकझोक चलेको छ । संघीय संसद् … पूरा पढ्नुहोस् »

१५औँ महाधिवेशनमा सभापतिको उमेदवार हुँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू १५औँ महाधिवेशनमा सभापति पदका लागि उमेदवार रहेको बताएका छन् । पार्टीले १५औँ महाधिवेशनका लागि कार्यतालिका ल्याउने सर्वसम्मत निर्णयमा अतिरिक्त धारणा भन्दै फरक … पूरा पढ्नुहोस् »

मधेसमा १६८(२) अनुसार नयाँ सरकार गठन गर्न बाटो खुला

काठमाण्डौं । मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएसँगै मधेस प्रदेशमा संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको बाटो खुला भएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार विश्वासको मत लिन … पूरा पढ्नुहोस् »