क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी, पूर्व पूर्व महानिर्देशक मुरारी भण्डारीविरुद्ध मुद्दा … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा विघटनविरूद्ध एमालेले दायर गरेको रिटमा आजदेखि सुनुवाइ

काठमाण्डौं । प्रतिनिधि सभा विघटन विरूद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ। बुधबार संवैधानिक इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम … पूरा पढ्नुहोस् »

मधेश प्रदेश सभा बैठक बस्न ढिलाइ, भवन परिसर र वरिपरिको सुरक्षा व्यवस्था कडा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठक बस्न ढिलाइ भएको छ । बिहान ८ बजे बोलाइएको बैठक पौने १० बजेसम्म पनि … पूरा पढ्नुहोस् »

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज बस्दै छ । पार्टीले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो । ललितपुरको … पूरा पढ्नुहोस् »

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं । सिद्धार्थ बैंक एनपीएल क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुँदैछ । आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा … पूरा पढ्नुहोस् »

मधेशका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिने भएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी दिएका हुन् । मंगलबार … पूरा पढ्नुहोस् »

केशरमहलमा कारको ठक्करले पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते

काठमाडौं । काठमाडौंको केशरमहलमा कारको टक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । केशरमहल चोकमा दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१–०३० च २३४८ नम्बरको कारले अनियन्त्रित भइ मृतक पैदलयात्रु र … पूरा पढ्नुहोस् »

ट्रस्ट जग्गाभाडा प्रकरण :  सर्वोच्चद्वारा पूर्वसचिव कार्कीलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । नेपाल ट्रस्टको जग्गाभाडा प्रकरणमा पक्राउ परेका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई सर्वोच्च अदालतले थुनामुक्तको आदेश दिन अस्वीकार गरेको छ । कार्कीलाई थुनामुक्त गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च … पूरा पढ्नुहोस् »

सुनौलीबाट दिल्ली जाँदै गरेको बसमा भीषण आगलागी

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ । ट्रकले बसलाई ठक्कर दिँदा आगलागी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको सिंगो कार्यसमिति आगामी पुसमा नियमित महाधिवेशन गर्ने निर्णयमा पुगेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका असन्तुष्ट नेताहरूलाई पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित … पूरा पढ्नुहोस् »