भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन … पूरा पढ्नुहोस् »

वर्षापछिको जोखिम दर्साउँदै प्रधानमन्त्रीले गरे सुरक्षित हुन अपिल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध … पूरा पढ्नुहोस् »

नदीको जोखिम निरन्तर निगरानीमा, घण्टा-घण्टामा पूर्वसूचना

काठमाडौं । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गर्ने भएको छ । सरकारले सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना … पूरा पढ्नुहोस् »

चाडपर्वको मुखमा महँगी बढेको भन्दै सांसदहरूले गरे सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपद्पछिको पुनर्स्थापनामा देखिएको सुस्तता र सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । चाडपर्वको मुखमा भइरहेको मूल्यवृद्धि र बाढीपीडितको कष्टकर जीवनशैलीलाई लिएर सांसदहरूले … पूरा पढ्नुहोस् »

बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान

काठमाडौं । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन … पूरा पढ्नुहोस् »

दशैंमा अग्रिम टिकट बुकिङलाई निरन्तरता

काठमाडौं । आगामी दशैं, तिहार, छठ लगायतका चाडपर्वका लागि सरकारले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ । यातायात व्यवस्था विभागले सरोकारवालालाई पठाएको १५ बुँदे निर्णयमा सो कुरा उल्लेख छ … पूरा पढ्नुहोस् »

इन्द्रजात्रा औपचारिक रूपमा सुरु

काठमाडौं । काठमाडौंमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । इन्द्रजात्राको सुरुआतसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवअगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिंगो ठड्याइएको छ । इन्द्रजात्राको मुख्य सुरुआती … पूरा पढ्नुहोस् »

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि … पूरा पढ्नुहोस् »

आज यी प्रदेशमा हुन सक्छ भारी वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ । साथै न्यून चापीय क्षेत्र बंगालको खाडीको पश्चिम मध्य भू भाग … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ः०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । बैठकमा … पूरा पढ्नुहोस् »