संविधान जोगाउन राष्ट्रिय सहमति आवश्यक- वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन् ।“हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने … पूरा पढ्नुहोस् »

न्यूनतम साझा कार्यक्रममा कुन दलको चासो र प्राथमिकता के मा छ त ?

काठमाडौं । गठबन्धन सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रम परिणाममुखीभन्दा प्रचारमुखी हुने देखिएको छ । राष्ट्रिय मुद्दामा सत्तारुढ दल चारतिर फर्कँदा जनसरोकारका सवालमा भने एकमत छन् । न्यूनतम साझा कार्यक्रममा … पूरा पढ्नुहोस् »

प्रभु साहलाई पूर्वमन्त्री रामवीर मानन्धरले साथ दिने

काठमाडौं । नेकपा एमालेका पूर्व नेता तथा पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् । लामो समयदेखि सहकार्यमा रहेका … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटलमा मृगौला प्रत्यारोपण सेवा सुरु

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । विगत ३० वर्षदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको जानकारी दिएको हो । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहालले मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा गर्न परामर्श

काठमाडौँ । निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिएको छ । सरकारले तोकेको मितिमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले पुस ११ … पूरा पढ्नुहोस् »

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताए । आजदेखि काठमाडौँमा सुरु भएको पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा बोल्नुहुँदै … पूरा पढ्नुहोस् »

सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसहितका पदाधिकारीको भर्चुअल बैठकलाई आज … पूरा पढ्नुहोस् »

राप्रपाबाट लिङ्देन र राणा मन्त्री बन्ने, थप एकका लागि मारामार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाने तयारीमा लागेको छ । पार्टी बैठकबाट निर्णय गराएर राप्रपा सरकारमा जान लागेको हो । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको … पूरा पढ्नुहोस् »