मनकामना केबलकारले ४६ करोड लगानीमा सुविधा सम्पन्न होटल खोल्दै

काठमाडौं । मनकामना दर्शन प्रालिले मनकामना मन्दिरमै सुविधा सम्पन्न होटल खोल्ने भएको छ । मनकामना केबलकार सञ्चालन गरिरहेको कम्पनीले अब होटल खोल्ने तयारी गरेको हो । कम्पनीले ४६ करोड लगानीमा … पूरा पढ्नुहोस् »

कम्बोडियाको क्यासिनोमा आगो लागेपछि परिवारलाई भिडियो सन्देश पठाए, १२ तलाबाट हामफाले

काठमाडौं । कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक छन् । झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रमा मन्त्री बन्न लफडा

काठमाण्डौं । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको वरियतामा लफडा भएको छ । प्रधानमन्त्री प्रचण्डले विष्णु पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रीको जिम्मेवारी दिएर पहिलो वरियतामा राखेपछि अर्का उपप्रधानसहित भौतिक मन्त्रीको … पूरा पढ्नुहोस् »

मदिरा र सुर्तीजन्य उद्योगले माघ १ देखि अनिवार्य विद्युतीय बीजक जारी गर्नुपर्ने

काठमाडौं । आन्तरिक राजश्व विभागले पाँच करोडभन्दा बढीको कारोबार गर्ने सुर्तीजन्य उद्योगले अनिवार्य रूपमा विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्ता उद्योगहरूले १० करोडभन्दा बढीको कारोबार गरेमात्र … पूरा पढ्नुहोस् »

अल्का अस्पतालको पुष १८ गतेदेखि स्वास्थ्य शिविर, एमआरआइ र सिटी स्क्यान निःशुल्क ,आइभिएफमा १ लाख छुट

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले यही पुष १८ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको … पूरा पढ्नुहोस् »

सेलाउँदै ओली र माधव नेपाल मिलाउने प्रयास

काठमाडौं । दुई दिनयता एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ताका लागि निकै प्रयास भए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग … पूरा पढ्नुहोस् »

ओलीसँग माधव नेपाललाई मिल्न नदिनु नै प्रचण्डका लागि हितकर

काठमाडौं । नेपाली कांग्रेससँग गठबन्धन गरेका माओवादीलाई फुटाएपछि एमाले अध्यक्ष केपी ओली अहिले एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा मर्ज गरेर ठूलो शक्ति बन्न खोजेका छन् । त्यसका लागि उनले अनेक फन्डा … पूरा पढ्नुहोस् »

केपी शर्मा ओली र माधव नेपाल : कति नजिक, कति टाढा ?

काठमाडौं । नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएसँगै केपी ओली नेतृत्वको एमाले र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बीच एकता कायम गराउने उद्देश्यले वार्ताहरू हुन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलोपटक शुक्रबार बिहान बालुवाटार पुगेर ओलीले प्रचण्डसँग भेटवार्ता गरेका हुन् … पूरा पढ्नुहोस् »

वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठ गएनन् मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गरे । त्यसपछि भने उनी फर्किएर मन्त्रालय गएका छैनन् । सुरुको … पूरा पढ्नुहोस् »