तिन महिनामा १ लाख ७७ हजार ३०९ जनाले देश छोडेर विदेशीए

काठमाडौं । देशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जानेको संख्या बढ्दै गएको छ । मंसिर ४ गते देशभर एकसाथ प्रतिनिधि सभा … पूरा पढ्नुहोस् »

संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्छन् : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको रक्षक र … पूरा पढ्नुहोस् »

माधव नेपाललाई केपी ओलीको आग्रह – एमाले फर्कनुस्, महत्वपूर्ण जिम्मेवारी दिन्छौं

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमालेमै फर्कन सार्वजनिक रुपमा आग्रह गरेका छन् । सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई … पूरा पढ्नुहोस् »

देउवा र म मिलेपछि अहिले नहुने केही छैन : प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुरसँग मिलेर विकासका कामलाई अघि बढाउने बताएका छन् । गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आयोजित … पूरा पढ्नुहोस् »

सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने छु : नेता सिंह

काठमाडौं । काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताए । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले … पूरा पढ्नुहोस् »

काठमाडौँ–९ मा श्रेष्ठ र धमलाविच प्रतिस्पर्धा, कसले मार्लान बाजि ? यस्ता छन उम्मेदवारका एजेण्डा

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ … पूरा पढ्नुहोस् »

रूपन्देही २: विष्णु पौडेलको प्रतिस्पर्धामा जनमुक्तिले इतिहास रच्ला त?

रूपन्देही ।  रूपन्देही  एमालेको प्रतिष्ठा जोडिएको रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेद्वार बनाएको छ। २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा दोब्बर मत … पूरा पढ्नुहोस् »

गठबन्धन अझै तीन वटा चुनावसम्म जान्छ : प्रधानमन्त्री देउवा

चितवन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन तीन वटा चुनावसम्म जाने बताएका छन् । चितवनको चुनावी सभामा प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा … पूरा पढ्नुहोस् »

हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र … पूरा पढ्नुहोस् »

धनुषा क्षेत्र नं ३ : गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा मुख्यरूपमा पाँचदलीय गठबन्धन र विपक्षी गठबन्धन नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषाको यो निर्वाचन क्षेत्रबाट यसअघि … पूरा पढ्नुहोस् »