लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाउन गठबन्धन बनाइएको हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताए । वाम … पूरा पढ्नुहोस् »

संखुवासभादेखि पर्सासम्मका नौ क्षेत्रमा कांग्रेसले सजिलै चुनाव जित्ने

काठमाडौं । सत्तारुढ गठबन्धनका कारण नेपाली कांग्रेसले ११ वटा निर्वाचन क्षेत्रमा सजिलै चुनाव जित्ने देखिएको छ ।अघिल्लो संखुवासभामा एमालेका राजेन्द्र गौतमले कांग्रेसका दीपक खड्कालाई एक हजार एक सय ३० मतान्तरले … पूरा पढ्नुहोस् »

संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि गठबन्धन : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा … पूरा पढ्नुहोस् »

झापा क्षेत्र नं ५ : पुरानै अनुहारबीच प्रतिस्पर्धा

झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री … पूरा पढ्नुहोस् »

काठमाडौं-४ : गगन र राजनको दोस्रो मुकाबिला, कसले मार्लान बाजी ? के चाहन्छन् मतदाता ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा नेता–कार्यकर्ताहरू प्रचार–प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त छन् । विभिन्न योजना तथा कार्यक्रम सुनाएर मतदाता रिझाउने र मत माग्ने क्रम चलिरहेको छ । … पूरा पढ्नुहोस् »

डोटी भूकम्पमा परेका मृतकका परिवारलाई जनही एक लाख २० हजार दिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले डोटीका भूकम्पपीडितका लागि राहत दिने निर्णय गरेको छ ।भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख २० हजार, घर पूर्ण क्षति भएका परिवालाई ५० … पूरा पढ्नुहोस् »

झापा २ मा घिमिरे र राना : पहिले सहकर्मी अहिले प्रतिस्पर्धी

काठमाडौँ । झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो … पूरा पढ्नुहोस् »

गठबन्धनका सबै उम्मेदवारलाई भारी मतले निर्वाचित गराउन प्रधानमन्त्री देउवाको अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन आफ्ना नेता तथा कमार्यकर्ताहरुलाई सक्रिय भएर लाग्न आह्वान गरेका छन् । नेपाली … पूरा पढ्नुहोस् »

काठमाडौँ ६ को निर्वाचन रोचक बन्दै, पुराना र नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवार आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन् । उम्मेदवारले सबैले आफूले जित्ने दाबी गरिरहेका छन् … पूरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गरेकी छन् । राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गरेकी छन् … पूरा पढ्नुहोस् »