डा. सूर्यप्रसाद पाठक र चित्रबहादुर केसीमा कसलाई कति चुनौती ?

बागलुङ । युवा पुस्ताका डा. सूर्यप्रसाद पाठकसंग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ । व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो … पूरा पढ्नुहोस् »

म आफैको प्रत्यक्ष निर्वाचन लड्ने चाहाना हुँदाहुँदै लड्न पाइन् : डा. महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गरेका छन् । नेपाल … पूरा पढ्नुहोस् »

कांग्रेसको नेतृत्वमा सरकार बनेमा मात्र मुलुकमा विकास हुन्छ : डा. कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताए । विराटनगर महानगरपालिकाको जनपथ … पूरा पढ्नुहोस् »

नेपाललाई भारतको २०० गाडी सहयोग

काठमाडौं । भारत सरकारले नेपाललाई दुई सय गाडी सहयोग गरेको छ । भारतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दुई सय गाडी सहयोग गरेको हो ।अर्थमन्त्री … पूरा पढ्नुहोस् »

एमाले घोषणापत्र सार्वजनिक (पुर्णपाठसहित) : पाँच वर्षमा छ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

काठमाडौँ । आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पुर्‍याउने लक्ष्यसहित नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ … पूरा पढ्नुहोस् »

गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न गठबन्धनका कार्यकर्तालाई निर्देशन दिएका छन् । सुनसरी सदरमुकाम इनरुवा–४ मा आज … पूरा पढ्नुहोस् »

“एमालेले गरेको भ्रष्ट्राचारको उन्मुलन गर्नका लागि गठबन्धन लागि परेको छ”

काठमाडौँ । आसन्न मंसिर ४ मा हुने निर्वाचनमा प्रदेशसभा १ दोलखाबाट गठबन्धनका उम्मेदवार कुन्दन काफ्लेले अवको आन्दोलन समृद्ध विकासको आन्दोलन हुने बताएका छन् । गठबन्धनको वृहत चुनावी सभामा बोल्दै उनले … पूरा पढ्नुहोस् »

आजको दिन तपाइको कस्तो रहला हेर्नुहोस् आफ्नो नामको राशिफल

आज कार्तिक १५ गते मंगलवार वि.सं. २०७९ साल, नोभेम्बर १ सन् २०२२ । कार्तिक शुक्लपक्ष अष्टमी तिथि । उत्तराषाढा नक्षत्र, ७ः१८ बजेदेखि श्रवण नक्षत्र । आज चन्द्रमा मकरराशिमा। उ.प.प्रा. लक्ष्मीप्रसाद … पूरा पढ्नुहोस् »

माओवादीको प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध नेकपा(माओवादी केन्द्र)ले आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित … पूरा पढ्नुहोस् »

राप्रपा घोषणापत्र : आर्थिक, सामाजिक र राजनीतिकक्षेत्रमा रुपान्तरणका लागि स्वर्णिम अवसर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचन मुलुकको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक रुपान्तरणका लागि स्वर्णिम अवसरका रुपमा सदुपयोग गर्न मतदातालाई आह्वान गरेको छ । आगामी मङ्सिर ४ … पूरा पढ्नुहोस् »