नेकपा (एकीकृत समाजवादी) द्वारा चुनावी घोषणापत्र सार्वजनिक, नेपालको अनुपस्थित्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्र सार्वजनिक भएको छ । आज (सोमबार) केन्द्रीय कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सो पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । कार्यक्रममा … पूरा पढ्नुहोस् »

स्नातकोत्तर पास नभएका व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न नपाउने

काठमाडौं । बीमा कम्पनीको सञ्चालक बन्न विश्व विद्यालयबाट स्नातकोत्तर तहको शैक्षिक योग्यता हाँसिल गरेका व्यक्ति मात्रै बन्न पाउने भएका छन् ।बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा ऐन, … पूरा पढ्नुहोस् »

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ सम्पन्न: हेर्नुहोस् (फोटोमा)

काठमाडौँ । मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका … पूरा पढ्नुहोस् »

कुन प्रदेशमा कतिवटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुँदैछ ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिन्ह मात्र … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको चुनावी सङ्कल्पपत्र सार्वजनिक (पुर्णपाठसहित)

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय … पूरा पढ्नुहोस् »

एमाले पर्सामा विद्रोह , सयौँले पार्टी परित्याग

काठमाडौं । नेकपा एमाले पर्साका सयौँ नेता कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन् । जसपासँगको गठबन्धनबाट असन्तुष्ट रहेका उनीहरूले पार्टीको नेतृत्व पार्टीको मूल मर्म विपरीत गएको आरोप लगाउँदै पार्टी परित्याग गरेका … पूरा पढ्नुहोस् »

ललितपुर–३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । आयोगको बसेको बैठकले डा.कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको … पूरा पढ्नुहोस् »

मेरो उम्मेदवारी खारेजी एमालेको पराजित मानसिकताको पराकाष्ठा ः राजु गुरुङ

काठमाडौं । रुपन्देही–२ बाट उम्मेदवारी खारेजीमा परेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले आफ्नो उम्मेदवारी जालझेल र षड्यन्त्रपूर्वक खारेज गरेको आरोप लगाएका छन् ।रुपन्देहीमा सत्तारुढ गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको चुनावी सङ्कल्पपत्र सार्वजनिक : आफ्नै नेतृत्वमा सरकार, तीन वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय … पूरा पढ्नुहोस् »

महोत्तरीको पररिया घटना छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले महोत्तरीको भंगाहा नगरपालिका–८ को पररिया टोलमा भएको दुई समुदायबीचको झडपको घटना छानबिन गर्न समिति गठन गरेको छ । शुक्रबार गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय … पूरा पढ्नुहोस् »