ओलीले विश्वप्रकाशलाई सोधे, घोषणा पत्र लेख्ने दुबै झापाली परेछौं

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच झापाको भद्रपुर विमानस्थलमा जम्काभेट भयो। ओली चुनावी कार्यक्रमलाई सम्बोधन गर्न झापा पुगेका थिए भने शर्मा झापाबाट काठमाडौं फर्किँदै थिए।विमानस्थलमा भेट … पूरा पढ्नुहोस् »

जसपाको घोषणापत्रमा के छ !

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ । मङ्सिर ४ गते हुने सङ्घीय तथा … पूरा पढ्नुहोस् »

कांग्रेसको सङ्कल्प पत्र शनिबार सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र शनिबार सार्वजनिक गर्ने जनाएको छ । सो सङ्कल्प पत्र प्रधानमन्त्री एवं कांग्रेस … पूरा पढ्नुहोस् »

संविधान जारी भएको सात वर्षमा पनि संशोधन भएन नागरिकता ऐन

काठमाडौँ । प्रतिनिधिसभाको मुख्य काम कानुन बनाउने हो । नेपालको संविधान २०७२ अनुसार नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्ने काम सात वर्ष पूरा हुँदा पनि नभएकामा नागरिकता पीडितको असन्तुष्टि चुलिँदो … पूरा पढ्नुहोस् »

छठपर्व विधिवतरुपमा सुरु, आज ‘नहाय–खाय’

काठमाडौँ । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । … पूरा पढ्नुहोस् »

आज तिहारको अन्तिम दिन- भाइटीका पर्व, साइत बिहानको ११:३७ बजे

काठमाडौं । यमपञ्चक अर्थात तिहारको आज मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा … पूरा पढ्नुहोस् »

आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको धमामध स्पष्टीकरण

काठमाडौँ । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ । आचारसंहिता उल्लङ्घन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले तिहारपछि चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले तिहारलगत्तै चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी थालेको छ । यसअघि गत सोमबार घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा … पूरा पढ्नुहोस् »

राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ । निर्देशन … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालत ११ देखि ३ बजेसम्म खुल्ने

काठमाडौँ । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द … पूरा पढ्नुहोस् »