प्रधानमन्त्री देउवाद्वारा नेता सुनकलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल … पूरा पढ्नुहोस् »

बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदै

काठमाडौँ । नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल … पूरा पढ्नुहोस् »

सत्तागठबन्धन रहरले हैन बाध्यताले बनेको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय … पूरा पढ्नुहोस् »

गठबन्धन एक दुई दिनको यात्रा होइन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विशाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन … पूरा पढ्नुहोस् »

कांग्रेसका महामन्त्री थापा र एमालेका चौधरीलाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगलले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन र अरुलाई धम्की दिनेजस्ता कार्यप्रति ध्यानाकर्षण गराउँदै विभिन्न पार्टीका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् … पूरा पढ्नुहोस् »

कुकुर तिहार र नरक चतुर्दशी स्नान, दीपदान (नरके बगाउने) पर्व

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान मनाइएको छ । स्नानपछि सालको पातमा यमदीप … पूरा पढ्नुहोस् »

देश गम्भीर मोडमा छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताएका छन् । आइतबार धनगढीमा पाँच दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिमस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो … पूरा पढ्नुहोस् »

डडेल्धुराको भागेश्वर गाउँपालिका-५ ले चुनाव बहिष्कार गर्ने, देउवासँग वार्ता गर्ने

काठमाडौं । डडेल्धुरामा नेपाली कांग्रेसको वडा समितिले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। भागेश्वर गाउँपालिका-५ को समितिले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो । कुनै … पूरा पढ्नुहोस् »

यमपञ्चक : देशैभर मीठा–मीठा चिजबीज खान दिएर काग तिहार मनाइँदै

काठमाडौँ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने … पूरा पढ्नुहोस् »

काठमाडौँ–८ मा ४० उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ मा ४० उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौँ क्षेत्र नं ८ बाट दुई प्रदेशसभा … पूरा पढ्नुहोस् »