पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडाले रोक्यो परीक्षण उडान

काठमाडौं । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ। तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक … पूरा पढ्नुहोस् »

के तेलको मुद्दामा साउदी अरब र अमेरिकाबीचको द्वन्द्व गहिरिँदै छ ?

काठमाडौँ । संयुक्त अरब इमिरेट्सका ऊर्जा मन्त्री सुहेल अल-मजरौईले तेल उत्पादन कटौती गर्ने निर्णय ओपेक + देशहरूको हो र यो जानाजानी चालिएको कदम भएको बताएका छन् । समाचार एजेन्सी रोयटर्सको … पूरा पढ्नुहोस् »

स्थायी शान्ति र लोकतन्त्रका लागि सत्तागठबन्धनलाई बहुमत दिलाउन प्रधानमन्त्री देउवाद्वारा आह्वान

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर देशमा स्थायी शान्ति र लोकतन्त्र स्थापनामा सहयोग गर्न आह्वान गरेका छन् । ललितपुर जिल्लास्तरीय वाम–लोकतान्त्रिक गठबन्धनका … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले गठन गर्यो सातै प्रदेशमा निर्वाचन परिचालन समिति

काठमाडौं । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाले भने- कांग्रेसीले हँसिया हथौडामा भोट हाल्न हिच्किचाउनु पर्दैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीले हँसिया हथौडामा भोट हाल्न हिच्किचाउन नपर्ने बताएका छन् । सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत … पूरा पढ्नुहोस् »

काठमाडौंको १० वटा निर्वाचन क्षेत्रका उम्मेदारले सबैभन्दा कम खर्च गर्नुपर्ने

काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारमा सबैभन्दा कम खर्च काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदारले गर्नुपर्नेछ । निर्वाचन आयोगले उक्त प्रचार–प्रसार सम्बन्धि खर्च निर्धारण … पूरा पढ्नुहोस् »

जनताका हरेक समस्या समाधानका लागि लाग्छु : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताए । तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज … पूरा पढ्नुहोस् »

“नातिनी जन्मेको खबर छोरालाई पुर्‍याउनै नपाइ, ऊ यो दुनियाँमा नरहेको खबर आयो”

काठमाडौँ । बाबुको सहादतको सम्मानस्वरुप आफुलाई दोसल्ला ओढाइरहँदा महोत्तरी गाउँपालिका–१ सनउखराकी २० वर्षीया रामरतीकुमारी यादवका बरबर्ती आँसुका धारा झरे । सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको ६७औँ प्रहरी दिवस–२०७९ … पूरा पढ्नुहोस् »

कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । विभिन्न तीन पक्षलाई … पूरा पढ्नुहोस् »

मतदाताले रुचाएकै कारण चौथोपटक उम्मेदवारी दिएको हुँ : नेता सिंह

काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कात्तिक १ गतेदेखि चुनावी अभियान सुरु गरिने जानकारी दिएका … पूरा पढ्नुहोस् »